ताराबहादुर महत । श्रावण २०, दोलखा । दोलखा प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको साविक भिरकोट गाविस वडा नम्बर २ का २२ बर्षिय प्रविण खड्का रहेका छन । २०६८ को मंसिर १० "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण २०, दोलखा । दोलखा प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको साविक भिरकोट गाविस वडा नम्बर २ का २२ बर्षिय प्रविण खड्का रहेका छन । २०६८ को मंसिर १० "/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

२०७४, २० श्रावण शुक्रबार ०९:१७

ताराबहादुर महत । श्रावण २०, दोलखा । दोलखा प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको साविक भिरकोट गाविस वडा नम्बर २ का २२ बर्षिय प्रविण खड्का रहेका छन । २०६८ को मंसिर १० गते दोलखाको साविक भिमेश्वर नगरपालिका वडा नम्बर ३ का विनोद धनुकेलाई कर्तव्य गरी ज्यान मार्ने अपराधमा संलग्न रहेका खड्काकालाई करिब ६ बर्षपछि हिजो पक्राउ गरेको दोलखाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

धनुकेको हत्यामा संलग्न विनोदका भाञ्जा विक्रम विकलाई प्रहरीले यहि श्रावण ८ गते पक्राउ गरेको थियो । विकसँगको बयानबाट खड्का पनि हत्यामा संलग्न रहेको खुलासा भएपछि उनलाई पक्राउ गरि अदालतबाट म्याद थपेर थप अनुसन्धान भईरहेको प्रनानि कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो