२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा बालुवा झिक्दै गरेका पाँच स्काभेटर प्रहरी नियन्त्रणमा

२०७४, २० श्रावण शुक्रबार १३:४७

साउन २०, नुवाकोट । अवैध रुपमा जिल्लामा विभिन्न खोलाबाट बालुवा झिक्दै गरेका स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले गए राति त्रिशूली र तादी नदीबाट बालुवा चोरी निकासी गर्नका लागि उत्खननमा प्रयोग भएको स्काभेटरको ब्याट्री निकालेर ल्याएको प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।

प्रहरीका अनुसार त्रिशूली नदीमा विदुर नगरपालिका वडा नं ६ बुनिबेंसी र बेलकोटगढी नगरपालिकाको रातमाटेबाट तीन र तादीको मालाकोट क्षेत्रबाट दुई स्काभेटर नियन्त्रणमा लिइएको हो ।

यस वर्ष असार लागेपछि प्रहरीले नदी र खोलाबाट बालुवा झिकिरहेका सात जनालाई पक्राउ गरि मुद्दासमेत चलाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो