साउन २१, बुटवल । लायन्स क्लव अफ बुटवल तिलोत्तमा, लायन्स क्लव अफ तिलोत्तमा मायादेबी र लियो क्लव अफ तिलोत्तमाको संयुक्त आयोजनामा आज बुटवलमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २१, बुटवल । लायन्स क्लव अफ बुटवल तिलोत्तमा, लायन्स क्लव अफ तिलोत्तमा मायादेबी र लियो क्लव अफ तिलोत्तमाको संयुक्त आयोजनामा आज बुटवलमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ "/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

​लायन्स र लियोद्धारा बृक्षारोपण

२०७४, २१ श्रावण शनिबार १३:२५

साउन २१, बुटवल । लायन्स क्लव अफ बुटवल तिलोत्तमा, लायन्स क्लव अफ तिलोत्तमा मायादेबी र लियो क्लव अफ तिलोत्तमाको संयुक्त आयोजनामा आज बुटवलमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बुटवलको राजमार्ग चौराहादेखि योगिकुटि सम्म राजमार्गको डिभाईडरमा बृक्षारोपण गरिएको हो ।

लायन्स क्लव अफ बुटवल तिलोत्तमाका अध्यक्ष लायन रमेश कुमार श्रेष्ठको अध्यक्षता र लायन्स क्लव इन्टरनेसनल ३२५ बि टु का पुर्ब गभर्नर लायन महेन्द्र नरायण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा लायन्स क्लव अफ तिलोत्तमा मायादेवीकी अध्यक्ष सारदा देवी बज्राचार्य, लियो क्लव अफ तिलोत्तमाका अध्यक्ष सुमित श्रेष्ठ, लायन्स क्लव अफ ईनटरनेसनल डिष्ट्रिक ३२५ बि टु का सिनियर एड्भाइजर लायन शुरेस रत्न बज्राचार्य, लायन्स् क्लव अफ ईनटरनेसनल डिष्ट्रिक ३२५ बि टु का अड्भाइजर खेम हमाल, एरिया चिफ कोर्डिनेटर महेन्द्र ध्वजु, लायन्स् क्लव अफ ईनटरनेसनल डिष्ट्रिक ३२५ बि टु का एडिस्नल क्याबिनेट सेक्रेटरी प्रमोद कसजु, लायन्स क्लब अफ ईनटरनेसनल डिष्ट्रिक ३२५ बि टु का रिज्नल चेयर पर्सन लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग, यालन्स् क्लव अफ ईनटरनेसनल डिष्ट्रिक ३२५ बि टु का टियू वल्ड बैंक कोर्डिनेटर लेक बहादुर कार्की र बृक्षारोपण कार्यक्रम कमिटि जिल्ला सदस्य लायन डिबि खत्रि लगायतको उपस्थिती रहेको लायन उपेन्द्रमान श्रेष्ठले जानकारी दिए । कार्यक्रम संयोजन चिरञ्जिबी र तारा श्रेष्ठले गरेका थिए ।

लियो क्लव अफ तिलोत्तमाका अध्यक्ष सुमित श्रेष्ठले स्वागत गरेको कार्यक्रमको संचालन लायन्स क्लव अफ तिलोत्तमा मायादबीकी सचिव कुसुम शाक्यले गरेकी थिईन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी