ताराबहादुर महत । श्रावण २१, दोलखा । एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाको संयोजकमा श्याम खतिवडा निर्विरोध निर्वाचित भएका छन ।

आज चरिकोटमा आयोजित आठौं बार्षिक सााधारणसभाले खतिवडासहित ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण २१, दोलखा । एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाको संयोजकमा श्याम खतिवडा निर्विरोध निर्वाचित भएका छन ।

आज चरिकोटमा आयोजित आठौं बार्षिक सााधारणसभाले खतिवडासहित ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन ग"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

एमनेष्टी इन्टरनेशनल दोलखाको संयोजकमा खतिवडा निर्वाचित

२१ श्रावण २०७४, शनिबार १३:५६

ताराबहादुर महत । श्रावण २१, दोलखा । एमनेष्टी इन्टरनेशनल नेपाल समुह–३८, दोलखाको संयोजकमा श्याम खतिवडा निर्विरोध निर्वाचित भएका छन ।

आज चरिकोटमा आयोजित आठौं बार्षिक सााधारणसभाले खतिवडासहित ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिकाको सहसंयोजकमा कमल चौहान, सचिवमा बाबुराम थापा, कोषाध्यक्ष विन्देश्वरी खतिवडा चयन भएका छन । त्यसैगरी सदस्यहरुमा राजकुमार खड्का, विष्णु बस्नेत लगायत चयन भएका छन ।

एमनेष्टीले देशमा रहेका आप्रवासी कामदारको पक्षमा आवाज उठाउँदै आएको जनाईएको छ । यसअघि आजै साधारण सभा उद्घाटनका क्रममा भएको जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा राजनितिक आस्थाका आधारमा विभिाजित हुँदा मानव अधिकार उल्लंघनको विरुद्धमा आवाज उठाउन नसकिएको दोलखाका मानव अधिकारकर्मीहरुले स्वीकार गरेका छन । दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्ष रामेश्वर कार्कीले उद्घाटन गर्नु भएको कार्यक्रममा अको¥याबका कोषाध्यक्ष लक्ष्मण खड्का, मानवअधिकारकर्मीहरु होम पाठक, उद्धबप्रसाद पोखरेल, दिपशंकर चौँलागाँई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो