२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा घाँस काट्न गएकी महिला मृत भेटिईन

२०७४, २४ श्रावण मंगलवार १२:२१

नरी बडु/साउन २४, बैतडी । जिल्लाको पाटन नगरपालिका– १ सकारकी ३४ वर्षिय हरीना बिक मंगलबार दिउसो नजिकैको खोलामा मृत फेला परेकी छिन् ।

सोमबार दिउसो घाँस काट्न भनि घरबाट निस्केकी विक लाई स्थानीयले सुर्नयाँ खोलामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

स्थानीय गोपाल विककी पत्नी रहेकी हरीनाको घटनाबारे अनुसन्धान भईरहेको र सव पोष्टमाटमका लागि इलाका प्रहरी कार्यालय पाटन ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख हेरम्ब शर्माले बताए । उनको सव सुर्नया नदिको बिच बगरमा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू