ताराबहादुर महत । श्रावण २५, दोलखा । परिक्षार्थीले चिट चोरेको विषयमा शिक्षालयमा तनाब उत्पन्न भएपछि ३ बर्षे डिप्लोमा तहको परिक्षा स्थगित गरिएको जिरी प्राविधिक शिक्षालयले जनाएको छ ।

यहि श्रावण १८ गतेदेखि डिप्लोमा तह तिनै बर्षको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण २५, दोलखा । परिक्षार्थीले चिट चोरेको विषयमा शिक्षालयमा तनाब उत्पन्न भएपछि ३ बर्षे डिप्लोमा तहको परिक्षा स्थगित गरिएको जिरी प्राविधिक शिक्षालयले जनाएको छ ।

यहि श्रावण १८ गतेदेखि डिप्लोमा तह तिनै बर्षको"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

परिक्षामा चिट चोरेको भन्दै जिरी प्राविधिक शिक्षालयमा तनाब, परिक्षा स्थगित

२५ श्रावण २०७४, बुधबार ०१:४९

ताराबहादुर महत । श्रावण २५, दोलखा । परिक्षार्थीले चिट चोरेको विषयमा शिक्षालयमा तनाब उत्पन्न भएपछि ३ बर्षे डिप्लोमा तहको परिक्षा स्थगित गरिएको जिरी प्राविधिक शिक्षालयले जनाएको छ ।

यहि श्रावण १८ गतेदेखि डिप्लोमा तह तिनै बर्षको परिक्षा संचालन भईरहेकोमा असहज परिस्थितीका कारण अर्को सुचना नआएसम्मको लागि परिक्षा स्थगित गरिएको शिक्षालय प्रमुखले हिजो साँझ मार्फत जनाएका छन । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको मौखिक सहमतिमा परिक्षा स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जिरी प्राविधिक शिक्षालय जिरीमा अध्ययनरत विद्यार्थी रामकृष्ण भण्डारीले हिजोको परिक्षामा चिट चोरेको भन्दै परिक्षाका लागी खटीनुभएका सिटीईभिटीका निरिक्षक गोविन्द गौतम र भण्डारी बिच उत्तरपुस्तिका तानातान हुँदा च्यातिएको र विद्यार्थीहरुले जिरी प्राविधिक शिक्षालयमा तालाबान्दी गर्ने क्रममा झडप समेत भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार झडप नियन्त्रणका लागी दुई राउण्ड अश्रु ग्यास प्रयोग गरिएको थियो । परिक्षार्थी भण्डारीले भने आफुले परिक्षामा चिट नचोरेको र चिट आफ्नो होईन भन्दा भन्दै गार्डले जबरजस्ती कपिमा चिट टाँसिदिएको गुनासो गरेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता