साउन २५, रोल्पा । लामो समयदेखि गाइजात्रा खेप्दै आएको टुडिखेललाई गाइजात्राकै अवसर पारेर ग्रीन पार्क बनाउने भन्दै रोल्पाली साहित्यकारहरुले मंगलबार टुडिखेलको व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २५, रोल्पा । लामो समयदेखि गाइजात्रा खेप्दै आएको टुडिखेललाई गाइजात्राकै अवसर पारेर ग्रीन पार्क बनाउने भन्दै रोल्पाली साहित्यकारहरुले मंगलबार टुडिखेलको व"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

टुडिखेल ग्रीनपार्क बनाउन जुटे रोल्पाका साहित्यकारहरु (फोटोफिचर)

२५ श्रावण २०७४, बुधबार ०८:५३


साउन २५, रोल्पा । लामो समयदेखि गाइजात्रा खेप्दै आएको टुडिखेललाई गाइजात्राकै अवसर पारेर ग्रीन पार्क बनाउने भन्दै रोल्पाली साहित्यकारहरुले मंगलबार टुडिखेलको वीच भागमा फूलका वीरुवाहरु रोपेका छन् । 

सरकारी कार्यालयको पहलमा टुडिखेललाई ग्रीनपार्क बनाउन भन्दै पटक पटक बैठक तथा छलफलहरु भइइरहने तर टुडिखेलको मुहार नबदलिने बरु अझ दुषित र दुर्गन्धित बन्न थालेपछि साहित्यकारहरुले गाइजात्रे पर्वको अवसरमा ब्यंग्यात्मक शैलिमा फूलका वीरुवा रोपेका हुन् । 

राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको आयोजनामा  सम्पन्न कार्यक्रममा रोल्पाली स्रष्टाहरुले विभिन्न ब्यंग्यात्म रचनाहरु बाचन गरेका थिए । भट्ट होटेलको अगाडि सम्पन्न भएको गाइजात्रे कार्यक्रममा स्थानीयहरुको बाक्लो भीड देख्न सकिन्थ्यो । 

शाखा अध्यक्ष कविता उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव चाहना शर्मा र लोकेन्द्र सेनले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता