८ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

२५ बर्ष सम्म कार्यरत अहेब धामिको बिदाई

६ आश्विन २०७२, बुधबार १२:४७

असोज ६, अछाम । स्वास्थ्य चौकी बस्तीमा विगत २५ बर्ष देखि कार्यरत अहेब नर बहादुर धामिको एक कार्यक्रमको बिच बिदाई गरिएको छ ।

२०४७ देखि २०७२ सम्म सेवा दिनु भएका धामि अनिवार्य अबकाश भएपछि बिदाई गरिएको हो । स्वास्थ्य ब्यबस्थापन समितीका उपाध्यक्ष हिक्मत बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा शिशुधार मावि बस्तीका निमित्त प्रधानाध्यापक ईन्द्र बहादुर रावल, अनमि जानकारी उपाध्याय, सदस्य कर्ण बहादुर थापा,स्वयमसेविका धना साउद, दलित नेटवर्कका धनविर नेपालि लगाएतको उपस्थिती रहेको थियो ।

धामीलाई दोसल्ला तथा फुलमाला लगाई बिदाई गरिएको थियो । स्वास्थ्य चौकी ईञ्चार्ज विजय श्रेष्ठको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रेम प्रसाद जैसिले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई अल्लु अर्जुनको घरमा आक्रमण गर्ने तेलंगानाका मुख्यमन्त्री रेड्डीको सहयोगी भएको दाबी माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा थाइल्याण्ड, म्यानमार, लाओस लगायत देशमा जाने नेपालीका लागि ३ बुँदे ट्राभल एडभाइजरी जारी टाउकोमा सिलौटाले हानेर २२ वर्षिया श्रीमतीको हत्या ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनु राम्रो हुन्छ : योगेश भट्टराई नेप्सेमा २८.९१ अंकको वृद्धि भ्वाइस अफ नेपाल-६ काे काेचबाट बाहिरिए प्रमोद, भित्रिए खेम र मेलिना, प्रोमो सार्वजनिक (भिडियो) बालकोटमा बाबु–छोरा मृत फेला: केही दिनअघि मात्रै काठमाडौं आएका थिए बाबु, कोठा भाडामा लिएर अध्ययन गर्दै थिए दुई छोरा सहकारी ठगीको आरोपमा चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ दोषी ठहरिए रवि आजीवन रास्वपा सदस्य समेत हुन नपाउने पाँच देशका नवनियुक्त राजदूतहरूले लिए सपथ ग्रहण सभामुखलाई भेटेर रास्वपा सांसदले भने: ‘रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न मिल्दैन’ डीपी अर्याललाई रास्वपाको कार्यवाहक सभापति बनाउने तयारी जमिन मुनिबाट सुन निकालिदिन्छु भन्दै २ करोड ठगी गर्ने पक्राउ बालकोटमा डेरा गरी बस्ने बुबा–छोरा मृत फेला, सँगै बस्दै आएका अर्का छोरा सम्पर्कबिहीन रविको सांसद पद निलम्बनबारे दीपक बोहरा भन्छन्ः ‘राजनीतिक पूर्वाग्रहले प्रेरित भएर निलम्बन गर्न खोजियो’ एनपीएलको फाइनलमा क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ अमेरिकामा रेलभित्रै आगो लगाएर एक महिलाको हत्या हिरासतमा रहेका रविको फोटो सार्वजनिक गर्ने निकोलस भुसाललाई पोखरा पठाइयो