पर्वत । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।
१० माघ २०८२, शुक्रबार
पर्बत - PBT

मोदीमा माओवादी निकट व्यावसायीहरु संगठित

२६ श्रावण २०७४, बिहीबार ०२:०८

पर्वत । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन पर्वतको मोदी गाउँपालिका कमिटी गठन भएको छ । ।
मंगलवार सम्पन्न मोदी गाउँपालिका स्तरीय उद्योगी ब्यपारीको भेलाले कृष्णबहादुर सुबेदीको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरेको हो । कमिटिको उपाध्यक्षमा टंक चापागाई, सचिबमागोबिन्द बहादुर केसी र कोषाध्यक्षमा मिनाकुमारी उपाध्याय रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा बम बहादुर पौडेल, टिकाराम तिमिल्सिना, सेती पौडेल, लोक बहादुर क्षेत्री, गोबिन्द सुबेदी, स्याम केसी, गमुकुमारी शाही हमाल रहनु भएको छ भने २ सदस्य कार्यसमितिले पछि थप गर्ने बताईएको छ ।
भेलाले ६ सदस्यीय सल्लाहकार समिति पनि चयन भएको छ। जसमा गंगा तिमिल्सिना, मनबहादुर पौडेल, भिम प्रसाद चापागाई, गौरस पुन, टिका बहादुर सुबेदी र गणेश बहादुर लामीछाने रहनुभएको छ ।
भेलालाई सम्वोधन गर्दै राष्ट्रि उद्योग व्यापार संगठन प्रदेश नं ४ का संयोजक गोपी अधिकारीले उद्योगी, व्यावासायीहरु आफ्नो व्यावसायीक सुरक्षा र आफ्ना हक अधिकार सुनिश्चित गर्नका लागि एकजुट हुनुपर्ने बेला आएको बताउनुभयो । उहाँले व्यावसायीहरुले पनि मर्या्दित रुपमा व्यावसाय गर्न पाउनुपर्ने बताउँदै राज्यले विभिन्न बहानामा उद्योगी व्यावासायिलाई दिने दुःखको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा माओवादी नेता मनबहादुर पौडेल, भिमप्रसाद चापागाई लगायतले पनि बोल्नु भएको थियो ।
संगठनका जिल्ला अध्यक्ष गणेश लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत गंगा तिमिल्सिना र संचालन जिल्ला सचिब खड्ग प्रसाद खनालले गर्नुभएको थियो । को संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते