पोखरा २६, साउन । पोखरा महानगरपालिका वडा नं २३ चापाकोट सिद्धवराह माविको चमेना गृहको वुधवार सिलन्यास गरिएको छ । विद्यालयका भूतपूर्व विद्यार्थीहरुको पहलमा निर्माण थालिएको भवनको विद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा २६, साउन । पोखरा महानगरपालिका वडा नं २३ चापाकोट सिद्धवराह माविको चमेना गृहको वुधवार सिलन्यास गरिएको छ । विद्यालयका भूतपूर्व विद्यार्थीहरुको पहलमा निर्माण थालिएको भवनको विद"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सिद्धवराह माविको चमेना गृह सिलन्यास

२०७४, २६ श्रावण बिहीबार ०५:२९

पोखरा २६, साउन । पोखरा महानगरपालिका वडा नं २३ चापाकोट सिद्धवराह माविको चमेना गृहको वुधवार सिलन्यास गरिएको छ । विद्यालयका भूतपूर्व विद्यार्थीहरुको पहलमा निर्माण थालिएको भवनको विद्यालयका संरक्षक, पूर्वअध्यक्ष तथा पूर्व प्रधानाध्यापकहरुद्धारा संयुक्त रुपमा सिलन्यास गरेका हुन् ।

विद्यालयका संरक्षक एवं शिक्षाप्रेमी रामप्रसाद तिमिल्सीना, पूर्वअध्यक्षहरु भेषराज पराजुली, भुवानीप्रसाद अधिकारी, दामवहादुर विक, पूर्व प्र.अ ठाकुरप्रसाद पराजुलीले सिलन्यास गरेको प्रधानाध्यापक वद्रीनाथ पराजुलीले जानकारी दिए । चमेना गृह निर्माणका लागि करिव २६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको ईन्जिनियर राजन गौतमले जानकारी दिए । अहिलेसम्म करिव साढे ७ लाख रुपैयाँ उठेको र थप रकम उठाउने कार्य भैरहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संरक्षक एवं शिक्षाप्रेमी रामप्रसाद तिमिल्सीना, पूर्वअध्यक्षहरु भेषराज पराजुली, भुवानीप्रसाद अधिकारी, दामवहादुर विक, पूर्व प्रअ ठाकुरप्रसाद पराजुली, प्रधानाध्यापक वद्रीनाथ पराजुली, वडा सदस्य भरतराज भण्डारी, नेकपा एमालेका अध्यक्ष चेतवहादुर क्षेत्री, भूतपूर्व विद्यार्थीहरु प्रेमप्रसाद पराजुली, भानु पराजुली, सूर्य भण्डारी, सन्दीप पराजुली लगायतले चमेना गृहको आवश्यकताका बारेमा प्रस्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस