३० कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखरामा गुड्दै गरेको मोटरसाइलमा बिजुलीको तार खस्यो, एक घाइते

२६ श्रावण २०७४, बिहीबार १२:४३

पोखरा २६ ,साउन|  पोखरामा आज  गुड्दै गरेको मोटरसाइलमा  बिजुलीको तार खस्दा एक जना गम्भीर घाइते भएका छन् । पोखरा लेखनाथ महानगरपालिका ११ रानीपौवामा गुड्दै गरेको मोटर साइकल पोलमा रहको  बिजुलीको तार खस्दा एक जना गम्भीर घाइते भएका छन् ।


ग ६ प ८१२८ नम्बरको मोटरसाइलमा गुड्दै गर्दा बिजुलीको तार खसेर पोखरा १७ बस्ने विष्णु बास्टाकोटी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

करेन्ट लागे पछि उनको शरिरमा आगो बलेको थियो । उनले मणिपाल अस्पतालमा उपचार भइरहेको  प्रहरीले जानकारी दिएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको पैसा नेपालमै रहनुपर्छ : दुर्गा प्रसाईं रविलाई जहाजमार्फत पूनः पोखरा ल्याइदै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात नेताहरुले देश बेचेपनि महानगर नेपाल बनेर उभिन्छ : मेयर बालेन गौशालामा महानगर प्रहरी र स्थानीयबीच तनाव सोमपाल कै नेतृत्वमा एनपीएलमा खेल्दै शिखर धवन सांसाद बजगाईंविरूद्व मन्त्री पाण्डेले दिए उजुरी लगातार ओरालो लागिरहेको सुनको भाउ फेरि बढ्यो, आज तोलाको कति पुग्यो ? चार संसदीय समितिको बैठक आज बस्दै चितवन राइनोजमा इंग्ल्याण्डका रवि बोपारा अनुबन्ध आजदेखि नेपालले बंगलादेशलाई बिद्युत बिक्रि गर्दै दार्चुला दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, ६ जना गम्भीर घाइते सरुवा भएका कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर गर्न सामान्यको निर्देशन नेपाल गुणस्तर परिषद्को ११३ औ बैंठक सिंहदरबारमा सम्पन्न यस्तो छ, शुक्रबारको विदेशी मुद्राको विनिमय दर दार्चुलामा जीप दुर्घटना: ६ जनाको ज्यान गयो आजको मौसमः देशको अधिकांश भागमा मौसम सफा रहने जोखिमपूर्ण श्रमबाट एकजना र असुरक्षित बाल गृहबाट ११ बालबालिकाको उद्धार सरकार निरंकुशतातिर जाने खतरा छ : डा.शेखर कोइराला विश्वकपमा पुगेका यू–१९ महिला क्रिकेट टोलीलाई जनही २ लाख ५० हजार पुरस्कार दिने