साउन २७, रसुवा । यस वर्ष धार्मिक तीर्थस्थल गोसाइकुण्ड मेलाका क्रममा भक्तजनले चढाएको भेटी करिब रु एक लाख संकलन भएको छ । 

गोसाइकुण्ड क्षेत्र विकास "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २७, रसुवा । यस वर्ष धार्मिक तीर्थस्थल गोसाइकुण्ड मेलाका क्रममा भक्तजनले चढाएको भेटी करिब रु एक लाख संकलन भएको छ । 

गोसाइकुण्ड क्षेत्र विकास "/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

गोसाइकुण्डको भेटी एक लाख

२०७४, २७ श्रावण शुक्रबार १२:५८


साउन २७, रसुवा । यस वर्ष धार्मिक तीर्थस्थल गोसाइकुण्ड मेलाका क्रममा भक्तजनले चढाएको भेटी करिब रु एक लाख संकलन भएको छ । 

गोसाइकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार यही साउन १३ गते नागपञ्चमी र २३ गते जनैपुर्णेका दिन भक्तजनले मन्दिरमा चढाएको भेटी मेलापछि प्रहरीको रोहबरमा गणना गरिएको रकम रु ९९ हजार ५७५ संकलन भएको हो । 

उक्त रकममध्ये नागपञ्चमीका दिन रु ३६ हजार ७९० र श्रावण शुक्ल पूर्णिमाका दिन रु ६२ हजार ७८५ संकलन भएको हो । मेला सकिएसँगै अहिले गोसाइकुण्ड जाने बाटो पुरै सुनसान हुन थालेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा