Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मकवानपुरको भिमफेदी ८ मा पहिरो भित्र एक जना पुरिए

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>साउन २८, मकवानपुर | मकवानपुरको भिमफेदी गाउँपालिका वडानंम्बर ८ ईपा पाखाटोलमा पहिरो लडेर घर पुरीदा एक जनाको अझैपनि उद्धार हुन सकेको छैन ।&nbsp;<br></p><p>बिहान ६ बजे पहिरो लडेर थिचिएका स्थानिय मिठु दानिको अझैपनि पहिरो पन्छाएर झिक्न नसकिएको हो । पहिरोले पुर्दा मृत्यु भईसेकको हो वा जिबीतै छन् भन्ने कुरा अझै थाहा नसकेको जनाइएको छ। । पहिरोबाट उद्धार गरिएका अर्का एक जना घाईते भएका छन् । पाखाटोलका कृष्णबहादुर दानीको घर पुरीएको र घरले थिचेर एक जनाको अझै उद्धार गर्न कठिनाई भएको &nbsp;भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो ।&nbsp;</p><p>घरले पुरीएका अर्का एकजना छिमेकी सरु खड्कालाई गाउँलेले घाईते अबस्थामा उद्धार गरेका छन् । दुईदिन देखि परेको अबिरल बर्षाका कारण पाखाटोलमा पहिरो गएको हो ।&nbsp;</p>