पर्वत । पर्वत जेसिज सप्ताहको अवसरमा पर्वतका तीन युवाहरुलाई सम्मान   गरिएको छ । सम्मानित हुनेहरुमा युवा कवि तथा फोटो पत्रकार आरके अदीप्त    गिरी, मुर्तिकार प्रकाश नेपाली र युवा खेलाडी प्रेमकुमार गुरुङ रहेका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वत जेसिज सप्ताहको अवसरमा पर्वतका तीन युवाहरुलाई सम्मान   गरिएको छ । सम्मानित हुनेहरुमा युवा कवि तथा फोटो पत्रकार आरके अदीप्त    गिरी, मुर्तिकार प्रकाश नेपाली र युवा खेलाडी प्रेमकुमार गुरुङ रहेका "/>
१० माघ २०८२, शुक्रबार
पर्बत - PBT

युवा दिवसमा तीन युवा सम्मान्नित

२८ श्रावण २०७४, शनिबार १३:३७

पर्वत । पर्वत जेसिज सप्ताहको अवसरमा पर्वतका तीन युवाहरुलाई सम्मान   गरिएको छ । सम्मानित हुनेहरुमा युवा कवि तथा फोटो पत्रकार आरके अदीप्त    गिरी, मुर्तिकार प्रकाश नेपाली र युवा खेलाडी प्रेमकुमार गुरुङ रहेका छन् ।

गिरीलाई साहित्य तथा फोटो पत्रकारीता क्षेत्रमा योगदान पु¥याए वापत सम्मान गरिएको हो भने नेपाली र गुरुङलाई मुर्तिकला  र खेलक्षेत्रमा योगदान पु¥याए वापत सम्मान तथा अभिनन्दन  गरिएको हो । 

सम्मानीत युवाहरुलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा व्यवस्थापिका सांसद सदस्य अर्जुनप्रसाद जोशी गरेका थिए । 

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t34.0-12/

कार्यक्रममा बोल्दै सांसद जोशीले मुलुकको राष्ट्रियतालाई संर्वद्धन गर्न र भष्टाचार मुक्त समाज बनाउन युवा नेतृत्वको आवश्यक रहेको बताए । उनले देशलाई समृद्धिको यात्रामा अगडी बढाउनका लागि पुरानो पुस्ताको सीप, अनुभव र युवाको जोश, उर्जा र आत्मविश्वासलाई जगाउनुपर्ने धारणा राखेका थिए । 

जेसीज बर्ष १७ का अध्यक्ष प्रेम गुरुङ (अशोक) को सभापतित्वमा सम्पन्न कार्यक्रममा कुश्मा नगरपालिका मेयर, उपमेयर, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकार, शसस्त्र  बल प्रमुख, जिल्ला प्रहरी कार्यायल प्रमुख, स्थानीय दलका प्रतिनिधि,समाजका लब्धप्रतिष्ठित व्यक्तिहरुको सहभागीता रहेको कार्यक्रमको संचालन महासचिव हिमाल केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु