Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 12, 2017 मुगु - MG, समाज

बर्षातका कारण दूई महिनादेखी खुलेन नाग्म गमगढी सडकखण्ड

By kit 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा/साउन २८, मुगु । बिगतका बर्ष भन्दा यो बर्ष असारको पहिलो महिनादेखी अबिरल बर्षाका कारण नाग्म गमगढी सडकखण्डको एक दर्जन भन्दा बढी ठाउमा सडक बिग्रेको र सडक डिभिजन कार्यालय जुम्लाले सडकको रडबल रोड कटीङ्ग गुणस्थार हिन सडक ग्राबिल गरे पछि सडक २ महिना  देखी बन्द हुदा मुगु जिल्ला सदरमुकाम गमगढी बजार लगाएतका अन्य बस्तीहरुमा दौनिक उपभोग्य बस्तुको मुल्य बृद्घि भएको छ ।भने सडक सन्चालनमा आएको छौन ।

कार्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी सडक खण्डको ९० किलोमिटर कच्ची साघुरो सडकका कारण साना तथा ठूला मालबाहक तथा सवारी साधनका गाडी,बस जिप,ठाँउ ठाउमा बन्दले अड्किएका छन ।

दौनिक उपभोग्य बस्तु, निमार्ण सामाग्री, लगाएत अन्य सरकारी कार्यालय प्रयोजनका सामान बोकेका मालबाहक गाडीहरु तथा यात्रुहरु सवारी समेत सडक अवरुद्हुदा बिच सडकमै अलपत्र परेका छन । लगातार बर्षातले नाग्म गमगढी सडक खण्ड तथा अन्य गा्रमीण सडकहरु भत्किए पछि आपत्कालिन परेका बिरामिहरु तथा बुढा पाकाहरुलाई आवत जावत गर्न समेत गारो भएको छ ।

लामो समय सम्म सडक बन्दहुदा सोकार वाला निकाय सडक डिभिजन कार्यालय जुम्ला मुखदसक भएर बसेको छ भने एक पटक बाटो मर्मतको लागी स्काइमेशिन पठाए पनि रामो संग काम नगरेर फकिएको छ । सडक मर्मत ग्राबिल बनाउन डबल रोड काट्ने जिम्मालिएका ठेकेदारहरुले ठेक्का अनुसारको काम नगरेको हुदा बस,गाडी,मालवाहक गाडी सडकको हिलोमा डुब्र्ने सागुरो सडकमा यातायत सन्चालनमा आउन सकेका छौनन् ।जिल्ला प्रशासन कार्यालय मुगु बाट र मुगु उद्योग बाणिज्य संघ मुगुबाट सडक सन्चालन गर्नको लागीडिभिजन कार्यालय जुम्लालाई पटक पटक फोन तथा पत्रचार गर्दा पनि डिभिजन कार्यालय चुपचाप भएको छ भर्ने फोन पनि उठाउन छाडेको मुगु उद्योग वाणिज्य संघ मुगुका महाँसचिव नृपेन्द्र बहादुर मल्लले बताएका छन ।

हिजो आज गमगढी बजारमा चामल,ग्यास,चिनि,मैदा,दाल ,लगाएत दैनिक उपभोग्य बस्तुहरुको .सामानहरुको मूल्य बढेको छ । भने अर्को तर्फ बजारमा दौनिक उपभोग्य बस्तुहरु अभाव भएको छ ।ब्यापारीहरुलाई निकै गारो भएको छ ।

सडक डिभिजन कार्यालयले सडक डवल रोड बनाउदा जथाबाभि काम गरेको गाडीगुड्न समस्य भएको छ । भने ब्यापारीहरुको सामानहरु बिच बिच बाटोमा अलपत्र परेको छ । सडक डिभिजन कार्यालय जुम्लाले सडक मर्मत गुणस्थर हिन बनाएको स्थानिय ब्यापारी जग बहादुर बुढाले बताएका छन ।

सडक बन्द ६/७ हप्ता बन्द भएको सडक सुचारु गर्नको लागी डिभिजन कार्यालय जुम्ला,र जिल्ला प्रशासन कार्यालय जुम्ला लाई पटक पटक पहल गरीएको र जिल्लामा दैनिक उपभोग्य सामानको अभाव र मूल्य बृद्घि भएको सहजै रुपमा जानकारी प्रमुख जिल्ला अधिकारी शरद प्रसाद पोखरेल बताउछन ।

मूल्य बृद्घि भए पछि स्थानिय जनता मारमा परेका छन । भर्ने ब्यापारी सामान बिचबाटोमा अलपत्र परेको छ ।