Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बाढीको उच्च जोखिम बन्यो सल्यान कालीमाटी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

खकेन्द्र केसी

साउन २९, सल्यान

अबिरल बर्षाको कारण सल्यानको कालीमाटी बाढीको उच्च जोखिममा रहेको छ ।

सल्यानबाट बग्ने शारदा र दाङबाट बग्ने बबइ नदिले सल्यानको काटीमाटी गाउँपालीकालाई बाढीले जोखिममा पुर्याएका हो । विषेशगरी कालीमाटी गाउँपालीकाको  ७ नम्बर वडामा रहेका घुइयाबारी, ¥याङ, बाटुले, स्वामीबास लागाएतका ठाउँमा नदिले जमिन कटान गर्नुका साथै नदि बस्तीमा पस्ने संकेत देखिएको छ ।

गत बर्षपनि यस ठाउँमा बाढीले ठुलो क्षेति पु¥याएको थियो ।