ताराबहादुर महत । श्रावण २९, दोलखा ।अवैध रुपमा उत्पादित ठुलो मात्रामा घरेलु मदिरा शनिबार नष्ट गरेको दोलखा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र माताहतका प्रहरी युनिटबाट खटिएको प्रहरी टोलिले भिमेश्वर र जिरी नगरपालिका तथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण २९, दोलखा ।अवैध रुपमा उत्पादित ठुलो मात्रामा घरेलु मदिरा शनिबार नष्ट गरेको दोलखा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र माताहतका प्रहरी युनिटबाट खटिएको प्रहरी टोलिले भिमेश्वर र जिरी नगरपालिका तथ"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखा प्रहरीद्वारा ठुलो मात्रामा घरेलु मदिरा नष्ट

२०७४, २९ श्रावण आईतवार ०२:५०

ताराबहादुर महत । श्रावण २९, दोलखा ।अवैध रुपमा उत्पादित ठुलो मात्रामा घरेलु मदिरा शनिबार नष्ट गरेको दोलखा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र माताहतका प्रहरी युनिटबाट खटिएको प्रहरी टोलिले भिमेश्वर र जिरी नगरपालिका तथा विगु, बैत्यश्वर र मेलुङ्ग गाउँपालिकाका विभिन्न वडाबाट अन्दाजी एक हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।


अवैध रुपमा उत्पादन गरी विक्रि वितरणका लागि राखिएको मदिरासँगै मदिरा बनाउन राखिएको करिब २ हजार ८ सय १५ केजी कच्चा पदार्थ र मदिरा बनाउन प्रयोग हुने भाँडाकुँडा समेत नियन्त्रणमा लिई स्थानियको रोहबरमा नष्ट गरिएको प्रनाउ कार्कीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना