विमल खड्का

बागलुङ जिल्ला बडिगाड गाउपालिका वडा नम्बर ७ भिमगिठेमा पहिराे जादा ४२ किलाेवाटकाे भिमघाट प्रथम लगु जलबिधुतकाे पावर हाउस बगाएकाे छ। बडिगाड गाउपालिका वडा नम्बर ६ ठुलाचाैरबाट बगेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल खड्का

बागलुङ जिल्ला बडिगाड गाउपालिका वडा नम्बर ७ भिमगिठेमा पहिराे जादा ४२ किलाेवाटकाे भिमघाट प्रथम लगु जलबिधुतकाे पावर हाउस बगाएकाे छ। बडिगाड गाउपालिका वडा नम्बर ६ ठुलाचाैरबाट बगेक"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भिमघाट प्रथम लगुजलबिधुतकाे पावर हाउस खाेलाले बगायाे कराेडाैकाे क्षती

२९ श्रावण २०७४, आईतवार ०९:२२

विमल खड्का

बागलुङ जिल्ला बडिगाड गाउपालिका वडा नम्बर ७ भिमगिठेमा पहिराे जादा ४२ किलाेवाटकाे भिमघाट प्रथम लगु जलबिधुतकाे पावर हाउस बगाएकाे छ। बडिगाड गाउपालिका वडा नम्बर ६ ठुलाचाैरबाट बगेकाे पहिराेले  भिङखाेला थुनिदा पावर हाउस बगाएकाे प्रत्क्षय दर्शीले बताएका छन । 

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t34.0-12/

अाज दिउसाे १ बजेकाे समयमा ठुलाचाैर खेतबाट गएकाे पहिराे खाेलामा थुनिदा पावरहाउस सगै खेति याेग्य जमिन नष्ट गरेकाे छ । पावर हाउस बगाए पछि करिब ६ सय घर धुरि अन्धकारमा बस्ने भएका छन भने उद्योग कलकारखाना समते ठप्प भएका छन ।पावर हाउस खाेलाले बगाएपछि सबै संरचना नया बनाउन करिब १ कराेड लागत लाग्ने बताएकाे छ। खाेलाले सबै भन्दा महगा बिधुत उत्पादन गर्न टरवाई मिटरबाेड लगाएत सबै खाेलाले बगाएको बताएकाे छ। बिधुत निर्माण गर्ने करिब १ बर्ष लाग्ने बताएकाे छ यसकाे बैकल्पिक उपाए खाेज्न उपभोक्ताले अपिल गरेका छन ।

-थप बिबरण अाउन बाकी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु