ताराबहादुर महत । श्रावण २९, दोलखा । साविक सुनखानी गाविस वडा नम्बर ४ का ठंकर बहादुर शिवाकोटीको हत्यामा संलग्न सात जनालाई दोलखा प्रहरीले करिब पाँच महिनापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा साविक सुनखानी–४ का रविन्द्र शिवाकोटी, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण २९, दोलखा । साविक सुनखानी गाविस वडा नम्बर ४ का ठंकर बहादुर शिवाकोटीको हत्यामा संलग्न सात जनालाई दोलखा प्रहरीले करिब पाँच महिनापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा साविक सुनखानी–४ का रविन्द्र शिवाकोटी, "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

सुनखानीका ठंकर शिवाकोटीको हत्यामा संलग्न सात जना पक्राउ

२०७४, २९ श्रावण आईतवार १५:२३

ताराबहादुर महत । श्रावण २९, दोलखा । साविक सुनखानी गाविस वडा नम्बर ४ का ठंकर बहादुर शिवाकोटीको हत्यामा संलग्न सात जनालाई दोलखा प्रहरीले करिब पाँच महिनापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा साविक सुनखानी–४ का रविन्द्र शिवाकोटी, नकुल तामाङ, विष्णु तामाङ, रामकाजी तामाङ, कुमार ढुङ्गेल रहेका छन । त्यसैगरी साविक लापिलाङ्ग गाविस वडा नम्बर ९ पाटागाउँका राजन थापा र जुँगु गाविस–४ उर्लेनीका विक्रम कार्कीसहित सात जनालाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । प्रनाउ कार्कीका अनुसार पक्राउ परेका हरुमाथि अदालतबाट म्याद थपेर घटना बारे अनुसन्धान भईरहेको छ ।


लापिलाङ्गको पाटागाउँमा मजदुरी गर्न हिँडेका ठंकर बहादुर शिवाकोटी सम्पर्क विहिन भएको झण्डै एक सातापछि सुनखानी गाविसस्थित श्रीमाल सामुदायिक वनको मेले चौरमा २०७३ चैत्र १६ गते मृत अवस्थामा भेटिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना