२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

महिला सँघ र दलित सँघको सयुक्त आम सभा साफेवगरमा

२०७२, २१ मंसिर सोमबार १०:२१

कमल रावल, मसिर २१, अछाम / नेपाली कांगे्रस को भात्री संगठन नेपाल महीला संघ र दलित संघको सयुक्त आयोजनामा आज अछामको साफेवगरमा आम सभा सम्पन्न भएको छ । कार्यक्रम लाई सम्वोधन गर्दै दलित संघका केन्द्रीय अध्यक्ष मिन वहादुर विश्वकर्माले दलित र महिलालाई अपहेलना गर्नेलाई कडा भन्दा कडा कार्वाहि हुने वताउदै यस्तो कसैले पनी गर्न नहुने वताउनु भयो । काग्रेस दलित, महिला र गरिवको उत्थान गर्ने पार्टी भएको वताउदै गरिवि हटाउनको लागी काग्रेसले पहल गरिरहेको वताउनु भयो ।

काग्रेस कुनै व्यक्ती, पार्टीको विरोध गर्नु भन्दा पनी विकास निमार्णका लागी पहल गर्दै अधि वढ्ने पार्टी भएको दावि गर्नुभयो । मानीसको दैनिक जिवनमा प्रयोग हुने सम्पुर्ण सामाग्री दलितले निमार्ण गर्ने तर दलित नै अछुत हुन भन्नु लाज मर्दो भएको वताउनु भयो । देश वनाउने लाई दलित वनाएकाले देश गरिव भएको उल्लेख गर्दै राज्यले अव दलितका लागी विशेष कार्यक्रम संचालन गर्ने वताउनु भयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै महीला संघका केन्द्रीय अध्यक्ष डा.डिला संग्रोलाले अछाम भन्ने वित्तीकै पिछडिएको र विकट भन्ने गरे पनी सुदुर पश्चीमको अछाम र अछामका जनाता लोकतन्त्रको लडाईमा सशक्त रुपमा अगाडी आएको वताउनु भयो । कार्यक्रममा अछाम स्थीत सम्पुर्ण नेपाली कांग्रेसका नेता तथा कार्यक्रताको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी