साउन ३१, दाङ । तुलसीपुर घोराही सडक खण्डको मर्मत तीब्र गतिमा भएपछि तीन दिनदेखि अबरुद्ध सडकखण्ड सोमवार रातिदेखि सुचारु भएको छ ।

सडक खण्ड अन्तरगत तुलसीपु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३१, दाङ । तुलसीपुर घोराही सडक खण्डको मर्मत तीब्र गतिमा भएपछि तीन दिनदेखि अबरुद्ध सडकखण्ड सोमवार रातिदेखि सुचारु भएको छ ।

सडक खण्ड अन्तरगत तुलसीपु"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तीन दिनदेखि अबरुद्ध तुलसीपुर-घोराही सडकखण्ड सुचारु

३१ श्रावण २०७४, मंगलवार ०२:५८


साउन ३१, दाङ । तुलसीपुर घोराही सडक खण्डको मर्मत तीब्र गतिमा भएपछि तीन दिनदेखि अबरुद्ध सडकखण्ड सोमवार रातिदेखि सुचारु भएको छ ।

सडक खण्ड अन्तरगत तुलसीपुर ७ मोतीपुरमा सडक भासिदा तीन दिन देखि यातायात अबरुद्ध रहेको थियो । भासिएको सडकलाई सुचारु गर्न नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले मर्मत थालेको थियो । 

अवरुद्ध सडकहरु मर्मत गरि सुचारु गर्न तुलसीपुरका मेयर घनश्याम पाण्डे, सासद डिल्ली बहादुर चौधरीको पहल भएपछि निमार्णको कामलाई तिव्रता दिदै रातिदेखि सडक सुचारु भएको निमित्त प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।

१९ नं बाहिनाका सेना, इलाका प्रहरी कार्यालयको प्रहरी , शसस्त्र प्रहरी सुरक्षा बेस क्याम्पका शसस्त्र सडक मर्मतमा लागेका थिए । वाढी र पहिरोका कारण अवरुद्ध रहेको राप्ती राजमार्ग, तुलसीपुर पुरन्धारा सडक, तुलसीपुर घोराही लमही सडकलाई तत्काल मर्मत गरि सुचारु गर्न पहल भएको थियो ।

जिल्लाको शहरी क्षेत्र जोडने सडकहरु लामो समय अवरुद्ध हुँदा नागरिकहरुले सास्ती पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव