२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

भारतले लगाएको नाकाबन्दी विरुद्ध विरोध

२१ मंसिर २०७२, सोमबार १०:२३

कमल रावल, मसिर २१, अछाम / नेपाल क्रान्तिकारी विद्यार्थि सँघ जिल्ला समिती अछामको आयोजनामा भारतले लगाएको नाकाबन्दी विरुद्ध अन्तक्र्रिया कार्यक्रम रानिवनमा सम्पन्न भएको छ । जिल्ला सदस्य लक्षीमा बयकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य बज्जिर सिह विकले भारतिय बिस्तार बादले लगाएको नाकाबन्दीको विरुद्धमा राष्ट्रभक्त नेपालिहरुले सशक्त विरोध गर्नु पर्ने बताउनु भयो ।

जसरी भारतले सिक्कीममा लेनडुप दोर्जेलाई उचालेर भारतमा विलय गराए झै नेपालको तराई भागलाई पनि तराईवादि दलाललाई भारतिय विस्तार वादिहरुले उचालेर तराईको भागलाई भारतमा विलय गराउने षडयन्त्र भएकाले नेपालिले देशको राष्टियता जोगाउन एकजुट भएर अघि बढनुपर्ने बताउनु भयो । कार्यक्रमका विशष्टि अथिती अछामका अध्यक्ष झकर बहादुर शाहीले भारतिय विस्तार वादले नेपाल र नेपालि जनतालाई दुख दि रहेकाले प्रतिकारमा उर्तिनु पर्ने बताउनु भयो ।

राष्ट्रघाती अपर कर्णाली, अरुण तेस्रो, महाकालि सन्धि खारेज गर्न नेपालि जनता उठनुपर्ने भनाई राखेका थिए । कार्यक्रममा नेपाल क्रान्तिकारी सघ दैलेखका उपाध्यक्ष रत्न बहादुर कठायत, कमलबजार नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जक्तीराम बजगाई नेपाल क्रान्तिकारी शिक्षक सघका जिल्ला अध्यक्ष तप्त बहादुर बयक, नेपाल क्रान्तिकारी जिल्ला सघ अछामका अध्यक्ष मान बहादुर शाहीले लगाएतले मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी