२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

डा. केसीको अनसनको समर्थनमा बयालपाटा अस्पतालका कर्मचारी आन्दोलित

२०७४, ३१ श्रावण मंगलवार १०:५१

पूर्णबहादुर खड्का/साउन ३१, अछाम । चिकित्सा शिक्षामा सुधारको माग गर्दै २४ दिनदेखि आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै बयालपाटा अस्पतालका कर्मचारीहरुले दबाब स्वरुप हातमा कालो पट्टी बाँधेर काम गरेका छन ।

अस्पतालका डाक्टर पवन अग्रवालले डाक्टर केसीको माग प्रति सरकार गम्भिर नभएको भन्दै उहाँको जीवन रक्षाका लागी दवाब स्वरुप कालो पट्टी बाध्रे दबाब दिदैँ काम गर्न सबै कर्मचारीलाई आग्रह गरेका थिए । डाक्टर केसीको समर्थमा ऐक्बद्धता जनाउदै सबै कर्मचारीहरुले हात हातमा कालो पट्टी बाँधेर बिरामीलाई उपचार सेवा दिएका छन ।

चिकित्सा शिक्षा धनी मात्र होइन, गरिबले पनि पढ्न पाउनुपर्छ, सेवा शहर, बजारमा मात्र होइन ग्रामीण भेगसम्म पनि पु¥याइनुपर्छ, यसको अत्यधिक व्यापारीकरण गर्नु हुँदैन भन्दै उहाँ लगातार अनसन बसिरहनु भएको छ । 

सरकारले उहाँको माग सम्बोधन नगर्दा उहाँ फेरी ११ औँ पटक अनसन बस्नु भएको हो । शैक्षिक क्षेत्रमा भईरहेको राजनीतिकरण, नियुक्तिका बिषयमा हुने चलखेलविरुद्ध पनि उहाँ निरन्तर लागिरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना