२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मानव अधिकार जिल्ला समन्वय समिती अछामको बैठक सम्पन्न

२०७२, २५ मंसिर शुक्रबार ०२:०९

मङ्सिर २५, अछाम । चौथो राष्ट्रिय मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन जिल्ला समन्वय समिती अछामको बैठक सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितीका अध्यक्ष अछामका प्रमुख जिल्ला अधिकारी यामप्रसाद सुवेदीको अध्यक्षतामा बसेको बैठकले समितीले हरेक ३ महिनामा बैठक गरी प्रगती विबरण तयार गर्ने, जिल्लामा भए गरेका कामको प्रगती सम्बन्धीत निकायमा पठाउने, समिती गठनका बारेमा सबैलाई जानकारी गराउने लगाएतका निर्णय गरेको छ ।

बैठकमा समितीका सदस्य जिल्ला शिक्षा अधिकारी शुरेस कुमार जोसी, जिल्ला अछामका प्रहरी प्रमुख डिएसपी दिलिप सिंह देउवा, स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर शरदचन्द्र बराल लगाएतको सहभागीता रहेको थियो ।

बैठकको सहजीकरण जिल्ला समन्वय समितीका सदस्य सचिव अछामका साहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी