२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा बैदेशिक रोजगारीमा जानको सख्या बढ्दै

२०७४, ३१ श्रावण मंगलवार १६:२१

साउन ३१, कैलाली । कैलालीबाट बैदेशीक रोजगारमा जानेको सख्या बड्दै गएको छ । 

सुरक्षित आप्रवासन परियोजना कैलालीका अनुसार सन् २०१४÷१५मा ३ हजार ६ सय ७६ जना बैदेशिक रोजगारमा गएको तथ्याङ्क रहेको छ । त्यस मध्ये पुरुष ३ हजार ६ सय १५ जना र महिला ५८ जना रहेका छन । सन् २०१५/१६ मा २ हजार ३ सय ६७ जना गएकोमा पुरुष २ हजार २ सय ९५ र महिला ७२ जना रहेको सुरक्षित आप्रवासन परियोजनाको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै सन् २०१६÷१७ मा ३ हजार ९ सय ८८ जना गएकोमा पुरुष ३ हजार ८ सय १२ र महिला १ सय ७६ जना रहेका छन् ।तथ्याङ्कलाई बिश्लेषण गर्दा सन २०१४÷१५ मा ३ हजार ६ सय ७६ जना बैदेशिक रोजगारीमा गएकोमा सन् २०१५/१६ मा २ हजार ३ सय ६७ जना गएका छन् । २०१४÷१५ भन्दा २०१५÷१६ बैदेशिक रोजगारीमा जानेको संख्या १३०९ ले घटेको छ । सन् २०१६÷१७ मा ३ हजार ९ सय ८८ जना बैदेशीक रोजगारीमा गएको देखिएको छ । 

२०१५÷१६को भन्दा् २०१६÷१७ बैदेशीक रोजगारीमा जानेको संख्या १७२१ले बढेको छ ।३ बर्षको अवधिमा कैलाली बाट १० हजार ३१ जना बिदेशिएका छन् ।नेपालमा रोजगारी नहुनु ,बिदेशबाट छोटो समयमा धेरै पैसा कमाउने लोभमा ठुलो संख्यामा कैलाली बाट बैदेशीक रोजगारीको लागी बिदेशीएको र कमै मात्रामा ओषधि उपचार र अध्यानको लागी नेपालि बिदेशि रहेको सुरक्षित आप्रवासन परियोजना कैलाली संयोजक पञ्चराम चौधरीले जानकारी दिनु भयो । -जीवन बिष्टको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु