२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

२०७२, २७ मंसिर आईतवार ०८:५४

शिक्षाको गुणस्तर बृद्धिका लागि सरोकारवाला सबैको जिम्मेवारी ः अध्यक्ष रावल
कमल रावल, मसिर २७, अछाम
नेपाल राष्ट्रिय शिक्षक सँगठन अछाम जिल्ला समिती अछाका अध्यक्ष नर बहादुर रावलले शिक्षाको गुणस्तर बृद्धिका लागि सम्बद्ध सबै सरोकारवाला एकजुट हुनु पर्ने बताउनु भएको छ । नेपाल राष्टिय शिक्षक संगठन ईलाका नम्बर १३ को भेलामा प्रमुख अथितीको आशन बाट बोल्दै रावलले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागी शिक्षा संग सम्बन्धित विद्यालय व्यवस्थापन समिती, अभिभावक, विद्यार्थी र शिक्षक लगाएतको सहयोगले थप सहयोग पुग्ने बताउनु भएको थियो । उहाँले राजनितिक प्रभाब, अभिभाबक तथा शिक्षकले आफ्नो जिम्मेवारि बहन नगर्दा शैक्षिक अवस्था खस्किएको उहाँले बताउनु भएको छ । कार्यक्रममा बोल्दै रावलले आर्थिक अवस्था कमजोर रहेका कारण पनि शैक्षि अवस्थामा सुधार नभएको उहाँको भनाई थियो । जिल्लाको यो समस्या समाधान गर्न सबैको सहयोग नहुदा शैक्षिक गुणस्तर वृद्धीमा समस्या भएको बताउनुभएको छ । ईलाका अध्यक्ष पूर्ण वयकको अध्यक्षतामा भएको भेलामा जिल्ला उपाध्यक्ष लोकराज न्यौपाने, जानकी बोहोरा, सचिब यूवराज शर्मा, सहसचिब लोग बोहोरा, कोषाध्यक्ष गीता ढुङगाना, राम बहादुर शाही, सहकोषाध्यक्ष मुगा बोहोरा, जिल्ला सदस्य मनिराम भण्डारी, धर्म सिहं चलाउने, शुभकामना मन्तव्य राख्दै समग्र जिल्लाको शैक्षिक गुणस्तर वृद्धिका लागी निरन्तर शैक्षिक क्रियाकलापमा केन्द्रित हुने बताएका थिए । गणेश न्यौपानेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन चक्र विकले गर्नुभएको शिक्षक संगठन जिल्ला सदस्य अमर चलाउनेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा