२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ग्रामिण सडकको काम सुचारुका लागि एक बर्ष पछि सम्झौता

२०७२, २९ मंसिर मंगलवार ०९:५८

कमल रावल/ मसिर २९, अछाम । बाजुरा जिल्लाको रिठा बजार देखि अछामको ठाँटी गाबिस सम्म जोडिने ग्रामिण सडकको काम सुचारुका लागि एक बर्ष पछि सम्झौता भएको छ । यस अघि गत बर्ष नै बाजुरा जिल्लाको बारबिस गाबिस वडा नम्बर २ का स्थानियले आफनो जग्गाको उचित मुआब्जा र खेतीको क्षतिपुर्ति नपाए पछी सडक निर्माण कार्यलाई ठप्प पारेका थिए ।

अछामको ठाँटी गाबिसको आर्थिक बर्ष २०७२।०७३ को गाउ परिषदबाट मुआब्जा र खेतीको क्षतिपुर्ति दिने सम्झौता पाए पछि काम बढाउने बारबिस गाबिस सचिव केशव राज पुरिले बताउनु भयो । रिठा बजार देखि ठाँटी गाबिस सम्म करि ३५ किलोमिटर सडक सर्बे भएपनि विवादका कारण ५ किलोमिटर निर्माण भएको समितीका अध्यक्ष बुद्धी सिह बुढाले बताउनु भयो ।

यसरी लामो समय सम्म विवाद भएपछि गत बर्ष नै सडकको १० लाख रकम फ्रिज गएको उहाँको भनाई छ । यस बर्ष ठाटीको सडक निर्माणका लागि १४ लाख रकम प्राप्त भएकाले काम छिट्टै अघि बढाने उहाँले बताउनु भयो । बारबिस गाबिसमा भएको सर्वपक्षिय भेलामा गाबिस सचिव केशव राज पुरी, पुर्व जिविस सदस्य हेमराज शाह, एमाले बाजुरा जिल्ला कमिटी सदस्य राम बहादुर वानिया लगाएतको सहभागिता रहेको पत्रकार लाल बहादुर चदाराले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट