राम नारायण पंडित/साउन ३२, सिरहा । सिरहाको कर्जन्हा गाउँपालिका ६ गौतारीमा नेपाल प्रहरीको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

स्थानिय डिम्बा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/साउन ३२, सिरहा । सिरहाको कर्जन्हा गाउँपालिका ६ गौतारीमा नेपाल प्रहरीको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

स्थानिय डिम्बा"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा नेपाल प्रहरीको निःशुल्क स्वास्थ्य शिविर

२०७४, ३२ श्रावण बुधबार १३:४७


राम नारायण पंडित/साउन ३२, सिरहा । सिरहाको कर्जन्हा गाउँपालिका ६ गौतारीमा नेपाल प्रहरीको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

स्थानिय डिम्बा खोलाको बाढीले बिस्थापित र प्रभावित भएका घरपरिबारलाई मध्य नजर गरी निः शुल्क रुपमा संचालन गरिएको स्वास्थ्य शिविरमा सय जना भन्दा बढीले स्वास्थ्य चेकजाँच गराई औषधी लिएका छन् । 

आज नेपाल प्रहरी अस्पताल काठमांर्डाैका डा. केदार खड्गीको नेतृत्वमा आएको टोलीले बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरि उपचार गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए । 

केहि दिन पहिला अबिरल बर्षाका कारण आएको बाढीले प्रभाबित भएको क्षेत्रमा आमजनसमुदायको स्वास्थ्यको ख्याल गरि शिविर संचालन गरिएको डा. खड्गीले बताए । 

स्थानिय डिम्बा खोलामा आएको बाढीले कर्जन्हा गाउँपालिका ६ गौतारीका ९ घरपरिबार बिस्थापित भएका छन् भने ४६ परिवार प्रभावित भएका छन् । पानीको बेगले जनता निमावि गौतारीको करीब १ सय ६० मिटर पर्खाल पनि भत्किएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला