२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका विद्यालयलाई शैक्षिक गुणस्तरका लागि अनुदान दिईयो

२०७४, १ भाद्र बिहीबार १३:३७

कमल रावल/भदौ १, अछाम । अछाम जिल्लाका थुप्रै विद्यालयमा यो वर्षपनि शैक्षिक गुणस्तर बृद्धिका लागि अनुदान दिईएको छ । 

जिल्लामा रहेका प्राविधिक तथा सामुदायिक विद्यालयमा प्राविधिक सामाग्री, विज्ञान सामाग्री, पुस्तकालय स्थापनाका लागि जिल्ला शिक्षा कार्यालय अछामले अनुदान स्वरुप दिएको हो । 

यो वर्ष अछामका २ वटा प्राविधिक नमुना विद्यालय, ६९ वटा विद्यालयका लागि मल्डीमिडीया र ल्यापट्प र ४७ विद्यालयका पुस्तकालय स्थापनाका लागि अनुदान रकम आएको जिल्ला शिक्षा अधिकारी झँकर बहादुर बिष्टले बताउनु भयो । 

प्राविधिक विद्यालयहरुलाई १० लाख भन्दा माथिका प्राविधिक सामाग्री खरिद, ४७ विद्यालयमा साढे ६ लाखको दरमा पुस्तकालय स्थापना, र ६९ विद्यालयमा १ लाख ४० हजार बराबरको ल्यापट्प, मल्टीमिडीया, १ लाख ५० हजार बराबरको गणीत, विज्ञान र अग्रेजी बिषयको सामाग्री खरिदका लागि विद्यालयमा दिईने उहाँले बताउनु भयो । विद्यालयको आवश्यकता र मापदण्ड अनुसार शिक्षा कार्यालयले सबै विदलयसँग सम्झौता गरिएको जिशिअ बिष्टले बताउनु भयो ।

शिक्षा विभाग मार्फत नै जिल्ला शिक्षा कार्यालयलाई यो कार्य भए नभएको अनुगमन र सुपरिवेक्षणका लागि जिम्मेवारी आएकाले भदौ मसान्त भित्र सबै विद्यालयलाई गरिसक्न उहाँले आग्रह गर्नु भयो । 

विद्यालमै भिड्ीयो सहीत, अडीयो कक्षा, बालमैत्रि कक्षा, वालमा सबै सामाग्री हुने भएकाले सबै विदलयलाई यसको सही सदपयोग गर्न उहाँले आग्रह गर्नु भयो । जिल्लाको शैक्षिक गुणस्तर बृद्धिका लागि वर्षेनि रुपमा अनुदान तथा सहयोग हुदै आएको पाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना