कमल रावल/भदौ २, अछाम । अनेरास्ववियु अछामले तराईका वाढी पिडितहरुका लागी करिव १२ हजार राहत रकम संकलन गर्ने कार्य सुरु गरेको छ । 

नेकपा एमालेको भातृ विद्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/भदौ २, अछाम । अनेरास्ववियु अछामले तराईका वाढी पिडितहरुका लागी करिव १२ हजार राहत रकम संकलन गर्ने कार्य सुरु गरेको छ । 

नेकपा एमालेको भातृ विद्या"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

वाढी पिडितका लागी अनेरास्वीयु अछामले १२ हजार राहत संकलन गर्यो

२ भाद्र २०७४, शुक्रबार ०१:५९


कमल रावल/भदौ २, अछाम । अनेरास्ववियु अछामले तराईका वाढी पिडितहरुका लागी करिव १२ हजार राहत रकम संकलन गर्ने कार्य सुरु गरेको छ । 

नेकपा एमालेको भातृ विद्यार्थी संगठन अनेरास्ववियु अछामले विहिवारवाट सुरु गरेको राहत संकलन अभियानको पहिलो दिनमै नगद १० हजार ६९ र १ हजार ८ सय ८० रुपयाँ वरावरको जिन्सि सामान गरी जम्मा ११ हजार ९ सय ४९ रकम वरावर राहात खसंकलन भएको अनेरास्ववियु जिल्ला कमिटी सदस्य ईन्द्र थापाले जानकारी दिएका छन । 

गत सुक्रवार वाट परेको अविरल वर्षका कारण वाढि, पहिरो र डुवानवाट १ सय १५ जानको मृत्यु हुनुका साथै २५ जना वेपत्ता भएका छन । यसै गरी ४७ जना घाईते भएका छन भने हजारौ मानिसहरु घरवार विहिन भएका छन । 

वाढिपिडित भएको हप्ता दिन वितिसक्दा पनी पिडितहरुले अझै राहता पाउन नसकेको अवस्थामा आफ्नो संगठनले पिडितहरुको घाउमा मल्हम पट्रिट लागउने उदेश्यले राहत संकलन अभियान थालेको अनेरास्ववियुका जिल्ला सदस्य ललित वुढाले वताएका छन । 

संकलित राहात रकम जिल्ला दैविप्रकोप उद्धार समितिलाई हस्तान्त्रण गर्ने वताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…