१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चौधर नदी नियन्त्रण संघर्ष समिति गठन

२ भाद्र २०७४, शुक्रबार ०८:३३

विमल धामी/भदौं २, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र साविक रौतेली विचवा र शुक्लाफाँटा आरक्षको विचमा पर्ने चौधर नदी नियन्त्रणका लागि बेल्डाँडीमा संघर्ष समिति गठन भएको छ ।

बेल्डाँडीका युवा नेता जनक धामीको नेतृत्वमा १७ सदस्यीय संघर्ष समिति गठन भएको छ । आदि काल देखिनै चौधर खोलाले जनधनको क्षति गरेको भन्दै समिति गठन गरेको संघर्ष समितिका संयोजक धामीले जानकारी गराउनु भयो । चौधर खोलाले धेरैलार्ई विस्तापित गरेको र आजका मिति सम्म यहाँ कसैैको ध्यान नपुगेको भन्दै समिति गठन गरेर अगाडी बढ्नु पर्ने उनको जोड रहेको छ ।

अहिले सम्म चौधर खोलोका नामले बेदकोट क्षेत्रमा मात्र लागानी गरेको पाईएको छ । स्थानीय जनताले बारम बार चौधर खोला नियन्त्रणका लागि पहल गर्दा समेत सम्वन्धित निकायले ध्यान नदिएको भन्दै स्थानीयहरुले आरोप लगाएका छन् ।

चौधर खोला नियन्त्रण संघर्ष समितिले चौधर खोलाका लागि गुरु योजना, डाइभर्सन या जनताको तटबन्ध कार्यक्रम ल्याउनेमा जोड गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु