२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

साफेबगरमा जारी धार्मिक महोत्सवमा हाल सम्म १ करोड २५ बढी जिन्सी तथा नगद सकलन

२२ पुष २०७२, बुधबार १०:०४

कमल रावल/ पुस, अछाम । जन कल्याण माबि साफेबगरमा जारी धार्मिक महोत्सव तथा सप्ताह ज्ञान महायज्ञको पाचौँ विभिन्न ब्यक्तिले दान गरेका छन । विद्यालयलाई उच्च मावि बनाउन र प्राविधिक शिक्षा सञ्चालनका सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको महायज्ञको पाचौँ दिन सम्म नगद तथा जिन्सि गरि १ करोड २५ लाख बराबर सकलन भएको मुल आयोजक समितीका उपाध्यक्ष लक्ष्मण खडकाले बताउनु भयो ।

अहिले सम्म सबै भन्दा धेरै महोत्सवमा धार्मिक महोत्सव मुल आयोजक समितीका सँयोजक शिव कुवर शिलोजले २२ लाख बराबरको जग्गा दान, साँफे एरपोर्ट बजार समितिका अध्यक्ष नैनबहादुर कुँवरले १५ लाख, साफेबगर नगरपालिका वडा नम्बर ६ बस्ने नन्दा देवी रावलले स्व. पति भिम रावलको स्मृतिमा १ रोपनि ११ लाख ७५ हजार, साफेबगर नगरपालिका वडा नम्बर ६ निवासी नरपता नायकले १४ लाख ७२ हजार, सोही वडाकै शेर बहाुर बुढाले ११ लाख र चन्द्रा कुवरले ७ लाख बराबरको को भुमि दान गर्नु गरि सक्नु भएको त्यसैगरि नगद तर्फ सबै भन्दा बढी साँफेबगर नगरपालिका वडानम्वर ६ निवासी तथा जनकल्याण मा.बिका प्रध्यानाध्यापक भिम बहादुर बुढा बाट नगद रु. १ लाख १ हजार १ सय ११, राधा कुवँरले आफ्नो श्रीमान स्व. नृप कुवर नाममा रु १ लाख, साफेबगर नगरपालिका वडा नम्बर ६ निवासी तेजबहादुर कुवरले आफ्नो माता पिता कालुसिंह कुवर र दुर्गा कुवरको नाममा ३० हजार ६ सय ५२ मा तुलादान, साफेबगर नगरपालिका वडा नम्बर ६ निवासी लोकमान कुवर र अप्सरा कुवरले बुवा आमा प्रेमबहादुर कुवर र नरपता कुवरको नाममा २८ हजार ४ सय ७ तुलादान, साफेबगर नगरपालिका ४ बस्ति गाउँ निवासी नृप बहादुर कुवरले रु ४१ हजार १ सय ११ नगद दान, अछाम क्षेत्र नम्बर २ का सभासद भरत साउदले नगद २१ हजार १ सय ११ र साफेबगर नगरपालिका ९ कालाआम निवासी हाल नेपालगन्ज निवासी राज बहादुर रावलले ११ हजार १ सय ११ नगद दान दान गरि सक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य