२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भ्यानको ठक्करबाट घाइते युवकको मृत्यु

२०७४, २ भाद्र शुक्रबार १२:५१

राम नारायण पंडित/भदौ २, सिरहा । सिरहाको कर्जन्हा गाउपालिका २ भुल्कियामा भ्यानको  ठक्करबाट घाइते भएका युबकको उपचारको क्रममा मृत्यु भएको छ । 

शुक्रबार  विहान पुर्बपश्चिम लोकमार्ग अन्तर्गत कर्जन्हा गाउपालिका २ भुल्कियामा पश्चिमबाट पुर्ब जादै गरेको सडक डिभिजन कार्यालय लहानको बा २ ज २९६६ नम्बरको टोयटा भ्यान र सोहि दिशाबाट आइरहेको ज ८ प १२६८ नम्बरको मोटरसाइकले भ्यानमा ठक्कर खाँदा मोटरसाइकलमा सवार धनुषा ननुपटि ७ बस्ने अन्दाजी ३० बर्षीय नबिब राइन गम्भिर घाइते भएको थियो । 

घाइते राइनको उपचारको क्रममा नोबेल हस्पिटल बिराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले बताए । यता, ठक्कर दिने भ्यान र चालक प्रहरी नियन्त्रणमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला