२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्ला युवा सञ्जाल अछामको अध्यक्षमा: कुन्तिवडालिका होम साउद

२०७२, २६ पुष आईतवार १३:३९

कमल रावल/ पुस २६, अछाम । जिल्ला युवा सञ्जाल अछामको तेस्रो जिल्ला अधिबेशन सर्वसम्मत बाट नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । २ दिन सम्म चलेको सञ्जालको बन्द सत्रले कुन्तिवण्डालीका होम साउदको अध्यक्षतामा २१ सदस्यिय नयाँ जिल्ला समिती गठन गरेको छ ।
achham news
जसमा उपाध्यक्ष मगलसेनका मेनुका ढुगाना, विनायकका रमेश रावत, सचिवमा ओलिगाउका कमल रावल, सहसचिवमा चाफामाण्डौका गोबिन्द देवकोटा, भैरवस्थानका दिपिका कुवर र कोषाध्यक्षमा वाब्लाका मिन बाब्ली मिलन लगाएतका सदस्य रहेका छन । बन्द सत्रले १३ वटा ईलाका वाट १३ जना सदस्य, ५ जना महिला र ३ जना दलित सदस्य रहने गरि २१ सदस्यिय कमिटी गठन गरेको हो । साथै निवर्तमान अध्यक्ष मदन कुमार भुुलको सँयोजकत्वमा ९ जनाको सल्लाहकार समिती गठन गरिएको छ । साथै कमिटीको पहिलो बैठक समेत आजै सम्पन्न भएको छ । अध्यक्ष होम साउदको अध्यक्षतामा भएको बैठकले विभिन्न विभागिय उपसमिती गठन गर्ने, आगामि कार्ययोजना बारे छलफल गर्ने, नवनिर्वाचित कमिटीलाई बधाई विभिन्न ईलाका बाट आएका प्रतिनिधि र प्रवेक्षकलाई धन्यवाद दिएको छ ।

यस्तै अधिबेशनलाई सफल पार्न सहयोग गर्ने निर्वाचन कमिटी कानुन विद खडक खडका लगाएत अध्यक्ष मण्डलाई धन्यवाद ज्ञापन गर्नुका साथै विभिन्न जिल्लाका सरोकारवाला निकाय, पत्रकार, शान्त एँव सु व्यवस्थित तरिकाले सम्पन्न गर्न सहयोग गर्ने प्रहरी प्रशासनलाई धन्यवाद ज्ञापन गरेको छ । सञ्जालले आगामि दिनमा अछाम घोषणा पत्र २०७२ लाई कार्यान्वयन गर्न आगामि बैठकबाट कार्ययोजना बनाई अघि बढने र आगामि दिनमा हुन गईरहेका गाउ, नगरपालिका, ईलाका र जिल्ला परिषदमा योजना निर्माण प्रक्रियामा युवाहरुको सशक्त परिचालन गर्ने लगाएतका निर्णयहरु पारित गरिएका छन ।

निवर्तमान अध्यक्ष एँव सल्लाहकार समिती सँयोजक मदन कुमार भुल रोशनको प्रमुख आथित्यतमा भएको बैठकको सञ्चालन उपाध्यक्ष मेनुका ढुगाना र रमेश रावतले गर्नु भएको थियो । कुरिती, कुसँस्कार, विकृति बिसँगती, दुब्र्यबहार र दुब्र्यसनिको निकास, युवाहरुमा एकता, सिर्जनशिलता सुचना, प्रविधिमा पहुच र युवा उद्यमशिलताको बिकास भन्ने मुल नाराका साथ पौष २५ गते बाट सुरु भएको अधिबेशन उदघाटन अछामका प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी