२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

विपदको अबस्थामा यौन तथा प्रजनन स्वास्थ्य सेवा सम्बन्धी अभिमुखिकरण कार्यक्रम

२०७२, २७ पुष सोमबार १०:४१

कमल रावल, पौष २७, अछाम / विपदको अबस्थामा यौन तथा प्रजनन स्वास्थ्य सेवा सम्बन्धी अभिमुखिकरण कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय अछाममा सम्पन्न भएको छ । विपदका बेलमा आईपर्ने प्रजनन स्वास्थ्यका समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने बिषयमा सहभागि सबैलाई जानकारी गराईएको थियो । विपद जतिबेला पनि आईपर्ने भएकाले यस्तो बेला सुरक्षितका लागि सबैले सँयमता अपनाउनु पर्ने निमित्त जिल्ला स्वास्थ्य प्रमुख मुकेश अधिकारीले बताउनु भयो ।

सबै आप्रवासि, शरणार्थि र विस्थापित मानिसहरुले आधारभुत शिक्षा र स्वास्थ्य सेवा पाउनु पर्ने अधिकार भएकाले यसमा सबैको ध्यान हुनु पर्ने उहाँको भनाई थियो । सहभागि सबैलाई विपदको अबस्थामा प्रजनन स्वास्थ्य सँम्बन्धमा अन्तर निकाय कार्य समुह लगाएतका बिषयमा जन स्वास्थ्य निरिक्षक झपटराज ढुगानाले जानकारी गराउनु भएको थियो ।

मानिसहरुलाई उनिहरुको प्रजनन स्वास्थ्य आवश्यकता सँबोधन गर्न न्युनतम प्रारम्भीक सेवा सामाग्रीमा पहुच हुनु पर्नेमा उहाँको भनाई रहेको थियो । जिल्ला स्थित सबै राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधी, सञ्चारकर्मिको सहभागिता रहेको कार्यक्रमको सञ्चालन भ्वान सिह कुवरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी