पर्वत । तराईका बाढी पीडितका लागि मातृभूमीका लागि पर्वत सेवा समाजले राहत संकलन अभियान तिब्र पारेको छ । देशदेखि विदेश सम्म राहत संकलनका लागि अभियान चलाएको मातृभूमी सेवा समाजले हालसम्म १ लाख ६४ हजार ५ सय रुपैयाँ  संकलन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । तराईका बाढी पीडितका लागि मातृभूमीका लागि पर्वत सेवा समाजले राहत संकलन अभियान तिब्र पारेको छ । देशदेखि विदेश सम्म राहत संकलनका लागि अभियान चलाएको मातृभूमी सेवा समाजले हालसम्म १ लाख ६४ हजार ५ सय रुपैयाँ  संकलन "/>
२०८२, २६ चैत्र बिहीबार
पर्बत - PBT

बाढी पीडितको लागि मातृभूमीले उठायो १ लाख ६४ हजार (कसले कति दिए वितरण सहित)

२०७४, ४ भाद्र आईतवार ०५:४९

पर्वत । तराईका बाढी पीडितका लागि मातृभूमीका लागि पर्वत सेवा समाजले राहत संकलन अभियान तिब्र पारेको छ । देशदेखि विदेश सम्म राहत संकलनका लागि अभियान चलाएको मातृभूमी सेवा समाजले हालसम्म १ लाख ६४ हजार ५ सय रुपैयाँ  संकलन गरेको छ । समाजले बाढी पीडितको लागि केहि दान लत्ता कपडा समेत संकलन  गरेको संस्थाका अर्जुन पौडेल निर्जनले बताए ।

बाढीबाट सवैभन्दा बढी पीडित भएको जिल्लाका नागरिकलाई राहत रकम हस्तान्तरण गर्ने कार्यक्रम गरेको संस्थाले जनाएको छ । संकलित रकम केहि दिनमानै बाढी पीडितलाई हस्तान्तरण गर्ने  बताइएको छ । 

कसले कति दिए वितरण सहित


१.हाल सम्म सहयोग गर्ने सहयोगीहरु

इजरायल शाखा

(१) पार्बती रोक्का छेत्री  (रु . ३१०००। 

( २ ) नरेन्द्रछेत्री स्( रु. ३००००।

(३) नारायण गौडेल रु. ५०००।

( ४) हिरा देवि श्रेष्ठ रु. ५०००।

(५) मन्जु गुरुङ रु . ५०००।

(६)ज्योति शर्मा रु. ५०००।

(७) रमा जोशी रु. ५०००।

(८) कुसुम कुमाल रु . ५०००।

(९) प्रभा शर्मा रु. ५०००।

(१०) राधा जोशी रु.५०००।

(११) दिया चापागाईं रु . ५०००।

(१२) सुशीला हमाल १०० .सेकल ।

इज्रायल शाखा को कोश बाट .१००० सेकेल

र बाहिर अन्न्य साथिहरुबाट .३०० सेकेल

अहिले सम्म टोटल नेपाली रकम .१०६०० ।।

१४००.सेकेल नेपाली मा हिसाब् गर्दा ४०००० चालिस हजार 

जम्मा .१४६०००

संस्था को इजरायल शाखा बाट रु १४६००० (प्राप्त भैसकेको)

२.भोजराज भुशाल ५०००

३.मनोहर बि पौडेल २५००

४.मेघनाथ सुवेदी १५००

५.गोबिन्द पहाडी १५००

६.केदार नाथ शर्मा १०००

७.ठाकुर बि पौडेल १०००

८.प्रदिप तिमिल्सिन १०००

९.दिपेन्द्र तिमिल्सिना १०००

१०.यम प्रसाद शर्मा १०००

११.यमनाथ पौडेल १०००

१२.थम नारायण पौडेल १०००

१३.बिष्णु आचार्य १०००

जम्मा १,६४,५००


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण