पर्वत । पर्बत मिलन महिला समुहको १६ औ बार्षिक साधारण सभा तथा ८ औ अबिधेशन सम्पन्न भएको छ । शुक्रबार महिला मिलन समुहको हलमा एक कार्यक्रमका बिच अबिधेशन सम्पन्न भएको हो । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्बत मिलन महिला समुहको १६ औ बार्षिक साधारण सभा तथा ८ औ अबिधेशन सम्पन्न भएको छ । शुक्रबार महिला मिलन समुहको हलमा एक कार्यक्रमका बिच अबिधेशन सम्पन्न भएको हो । 

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मिलन महिला समुहको १६ बर्ष पुरा, अध्यक्षमा राजकुमारी श्रेष्ठ निर्विरोध

५ भाद्र २०७४, सोमबार ०५:१३

पर्वत । पर्बत मिलन महिला समुहको १६ औ बार्षिक साधारण सभा तथा ८ औ अबिधेशन सम्पन्न भएको छ । शुक्रबार महिला मिलन समुहको हलमा एक कार्यक्रमका बिच अबिधेशन सम्पन्न भएको हो । 


अबिधेशनले राजकुमारी श्रेष्ठको अध्यक्षतामा ११ सदस्ययी नयाँ कार्य समिति चयन गरेको छ जसको उपाध्यक्षमा सिता श्रेष्ठ सचिबमा लक्ष्मी श्रेष्ठ र कोषाध्यक्षमा सिता श्रेष्ठ चयन भएका छिन् ।

 सदस्यहरुमा देवी श्रेष्ठ, सिता सुवेदी, जमुना प्रधान, चम्पा श्रेष्ठ, सिता शर्मा, रत्न श्रेष्ठ रहेका छन् ।


यस अघि कार्यक्रमको उद्यघाटन गर्दै कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशिले महिलाहरु एक ठाउँमा आबद्ध भएर महिलाहरुले मात्र सञ्चालनमा ल्याएको महिला समुहको साधारण सभा तथा अबिधेशनको कार्यकालको सफलताको शुभकामना दिदै आगामि दिनमा पनि    यसैगरी समुह अगाडि बढाउन आग्रह गर्नुभयो । उहाले पछिल्लो समयमा महिलाहरु पनि देश निमार्णको उच्च ओहोदामा पुगिसकेको भन्दै महिलाहरु एकजुट भएर अगाडि बढ्न सके पक्कै पनि सफलताको शिखर चुम्न सक्ने बताइन ।

कार्यक्रमकै अबसरमा जेष्ठ नागरीकलाई समेत सम्मान गरिएको थियो । २०५७ सालमा स्थापना भएको पर्बत मिलन महिला समुहले बिभिन्न उदाहरणिय कार्यहरु समेत गर्दै आएको छ ।


कार्यक्रममा कुश्मा नगरपालिकाका नगर प्रमुख सिता काफ्ले लामिछाने, कुश्मा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रुद्र गिरी, वडा नम्बर ५ का अध्यक्ष चित्रकला भारती,महिला मानबअधिकार रक्षककी अध्यक्ष सिता केसि, वडा नागरिक मञ्चकी अध्यक्ष सरु       भण्डारी, संस्थापक सललाहाकार बिष्णु नेवार लगायतले महिलाहरुले अहिले सम्म गरेका कामको प्रशसा गर्दै अझै उदारणिय काम गर्न सुझाब दिएका थिए ।


पर्बत मिलन महिला समुहको अध्यक्ष बुद्धि कुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्बागत सिता श्रेष्ठ तथा सञ्चालन पर्बत मिलन महिला समुहकी सचिब लक्ष्मी श्रेष्ठले गरेकि थिइन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट