२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको शिवपुरी गाँउपालीकामा कृषि हाट बजार सञ्चालन हुंदै

२०७४, ५ भाद्र सोमबार ०६:४२

भदौ ५, नुवाकोट । नुवाकोटको शिवपुरी गाँउपालीकामानै पहिलो पटक कृषि हाटबजार सञ्चालन हुने भएको छ । 

शिवपुरी ६ समुन्द्रादेवीमा यहि भदौं २४ गते देखि कृषि हाटबजार सञ्चालन हुन लागेको हो ।

समुन्द्रादेवी स्थीत समुन्द्रादेवी खोले गाँउ कृषी बहुउदेश्यीय सहकारीले यहि भाद्र २४ गते देखि कृषि हाटबजार सञ्चालनमा ल्याउन लागको अध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिए । गाँउका उत्पादनहरुको बजारीकरण र कृषिको प्रवर्धनका लागि सहकारीले हाटबजार सञ्चालन गर्न लागेको श्रेष्ठको भनाई छ । 

बजारको अभाबमा आफना उत्पादनहरु त्यतीकै खेर गइरहेको अवस्थामा सहकारीले हाटबजार सञ्चालन गर्न लागेको भन्दै किसानहरुले खुसी व्यक्त गरेका छन् ।

खोले गाँउ कृषी बहुउदेश्यीय सहकारीको सातौं साधारण सभा पश्चात सोहि दिन देखि कृषि हाटबजार सञ्चालन गर्ने हाम्रा सहयोगीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना