२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपाल मजदुर किसान पार्टीको ४२ औ स्थापना दिवस

१६ माघ २०७२, शनिबार १६:०५

कमल रावल । माघ १६ अछाम । नेपाल मजदुर किसान पार्टीको ४२ औ स्थापना दिवसको अवसरमा राकम कर्णालीमा विशाल जनसभा कार्यक्रम सम्पन्न भएको छ । सभामा बोल्दै नेमकिपाका केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमखु प्रेम सुवालले भारतले लगाएको नाकाबन्दी एक किसिमको यूद्ध भएकाले भारतिय विस्तारवाद सामु सरकारमा रहेका दलहरुले आत्मसमरण गरेको बताउनु भयो ।

नेपाली जनताले भारतिय विस्तार वादका विरुद्ध सडक देखि सदन सम्म आन्दोलन अगाडी बढानु पर्ने बेला आएको भनाई राख्नु भएको थियो । कार्यक्रममा नेपाल क्रान्तीकारी महिला संघका केन्द्रिय अध्यक्ष तथा व्यवस्थापिका संसदका सदस्य अनुराधा थापा मगरले नेपालको संसदमा भारतिय राजदुर रञ्जित रे का विरुद्ध नारा जुलुस लगाउँदा सरकारमा रहेका दल मौन बसेको आरोप लगाउनु भयो । गाउँ कमिटीका सभापती रमेश कुमार माझीको सभापतीत्वमा भएको भेलामा केन्द्रिय सदस्य जग्य बहादुर शाही, केन्द्रिय सदस्य बज्जिर सिंह विक, नेमकिपा अछामका अध्यक्ष झंकर बहादुर शाही, नेपाल क्रान्तीकारी विद्यार्थी संघ केन्द्रिय सचिब नरेश खत्री, केन्द्रिय समिती सदस्य पुष्पा विष्ट लगाएतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला