Skip to content
Friday, July 17, 2026 Nepali Online Media
August 22, 2017 मुगु - MG, समाज

कामारोङ्ग र सोरु गाउँपालिकाका वडा सचिव नहुँदा स्थानिय सरकारबाट हुने सम्पूर्ण काम ठप्प

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा/भदौ ६, मुगु । मुगु जिल्ला एक वटा नगरपालिका र तिन बटा गाँउ पालिका रहेकोमध्य हिजो आज मुगम कामारोङ्ग गाँउ पालिका ९ बडा सम्म रहेकोमा एक मात्र वडा सचिब रहेको छ भने आठ बडाका सचिब जिल्ला बाहीर गएका छन भर्ने सोरु गाउ पालिकामा रहेको ११ बडाका सबै वडा सचिव जिल्ला छोडे पछि स्थानिय वडा सरकार बाट हुर्ने सम्पूण काम काज ठप्प भएका छन ।

नत वडा पालिका नत सदरमुकाम गमगढी बजारमा वडा सचिवहरु नहुदा स्थानिय जनताहरुले पाउर्ने सेवा जन्म दार्ता,नागरीता सिफारिस,मृत्यू दर्ता,नाता प्रमाणीत,लगाएतका सिफारीस लगाएतका सम्पूर्ण काममा प्रभाप परेको छ ।

एतिमात्र नभई राष्टिय स्तरको नेपाल सरकारको प्रदेश स्तरीए चुनावकोलागी मतदाता नामाबली दर्ता गर्नेकोलागी नागरीता बनाउर्नेमा पनि वडा सचिवहरु बडाकार्यालयमा नबस्दा शास्ती भोग्दै आएका छ ।

मुगुगालीहरु सरकारले स्थानिय निकायको चुनाव भई सके पछि काठमाडौमा मात्र एकीकृत भएको राज्य सन्चालन प्रक्रियालाई तेडेर केन्द्रय बाट स्थानिय सरकार गाँउ गाँउमा बस्ने जनताहरुलाई सेवा दिने भनिएता पति अहीले सम्म कुनै पनि सेवा स्थानिय निकाय बाट सहजै रुप सेवा नपाएको स्थानिय जनताको गुनारो रहेको छ ।

दुर्ग दुर दराज गाँउ बस्ती बाट ३,४,दिन हिडेर सदरमुकाम गमगढीमा नागरीता बनाउन,मतदाता नामावली बनाउन लगाइत अन्य बिभिन्न स्थानिय निकाय बाट सेवा लिन गाँउ बाट आएका स्थानीए बासीहरु वडा सचिबहरु नभेटाउदा  सरै दुख पाएका छन भने बिषेश गरी प्रदेश चुनाबमा नामावली दर्ता गराउन बाट बन्चित भएका छन भर्ने सोरु गाँउ पालिकानै खालिहुर्ने गरी कसरी सचिवहरुलाई बिदा दिईन्छ ।

यो दुखको कुरोहो भन्दै बताउछन सोरु गाउ पालिका धैनककोट गाँउका देबिलाल मल्लले बताएका छन । एसै गरी मुगम कामारोङ्ग गाँउ पालिकामा ९ वडा कार्यलय भए पनि एक वडाकार्यालय मात्र सन्चालनमा आएको छ ।

भर्ने अन्य ८ वडा कार्यालयका वडा सचिव नहुदा जनताको दैनिक स्थानिय वडा कार्यालय बाट लिर्ने सेवा सुबिधा लगाएतका सम्पूर्ण काम काज ठप्प भएको गुनासो मुगम कार्मारोङ्ग गाँउ पालिका मुगु गाँउका कोन्जोक लामाले बताएका छन ।

स्थानिय निकाय बाट निवाचित जनप्रतिनिधिहरु सदरमुकाम गमगढी नै बस्ने गाँउ पालिकाको सम्र्पक कार्यालय सदरमुकाम बाटै सन्चालन गर्ने भएको हुदा थप सेवा लिन स्थानिय सोजा साजा जनताहरुले स्थानिर निकाय बाट लिर्ने सेवा बाट थप बन्चित भएको सोरु गाँउ पालिका र मुगम कार्मारोङ्ग गाँउका जनताहरुले बताएका छन ।