११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

जिपको ठक्करबाट एकको मृत्यु, दुई घाइते

७ भाद्र २०७४, बुधबार १५:२६

भदौ ७, झापा । मेची राजमार्गअन्र्तगत वुद्धशान्ति गाउँपालिका–१ वर्नेमा आज भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा रोङ गाउँपालिका– ४ इलामका २१ वर्षीय तारा विक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परी मेची नगर नगरपालिका–९ का क्षितिज रसाइली र वुद्धशान्ति गाउँपालिका–४ का फूलकुमारी लिम्बू गम्भीर घाइते भएका छन् । 

झापाबाट इलामतर्फ यात्रु लिएर जाँदै गरेको मे १ ज २०११ नम्बरको जिपलाई मे १ ज २४६३ नम्बरको जिपले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको थियो । जिपको ठक्करबाट मे १ ज २०११ नम्बरको जिपमा सवार विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु