११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा सवारी ज्यान मुद्दाका फरार व्यक्ति पक्राउ

८ भाद्र २०७४, बिहीबार १०:०५

भदौ ८, मेलम्ची । सवारी ज्यान मुद्दाका फरार व्यक्तिलाई मेलम्ची नगरपालिका–१३ फटकशिलाबाट आज प्रहरीले पक्राउ गरेको छ । 

विसं २०७१ जेठ ७ मा सिन्धुपाल्चोक जिल्ला अदालतले २५ दिन कैद र रु दुई हजार जरिवाना गर्ने फौसला गरेपछि फरार रहेका मेलम्ची–१३ फटकशिलाका बस्ने ३० वर्षीय केशवप्रसाद दंगाललाई प्रहरीले पक्राउ गरेको हो । २०७० साल मंसिर १६ गते दंगालले चलाएको टिपरको ठक्करबाट सोही गाउँ बस्ने चित्रबहादुर डोटेलको मृत्यु भएको थियो । 

लुकीछिपी फटकशिलाबेसीमा बसिरहेका निजलाई मेलम्ची इलका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो । अभियुक्तलाई शुक्रबार जिल्ला अदालतमा पेस गरिने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु