२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रभाधम्कोट उच्च मावि प्रभा शिद्धेश्वर द्धारा यस बर्षपनी एसएलसी आवासिय क्याम्प संञ्चालन, बिद्यार्थि

२०७२, २१ फाल्गुन शुक्रबार १२:५७

 

कमल रावल, फागुन २१, अछाम ।
प्रभाधम्कोट उच्च मावि प्रभा शिद्धेश्वरले विगतका बर्ष झै यस बर्षपनी एसएलसी आवासिय क्याम्प संञ्चालन गरेको छ । यस बर्ष एस एलसी दिने बिद्यार्थिलाई मध्यनजर गर्दै बिद्यालयले बिद्यालयमा अध्यानरत ६३ जना विद्यार्थि हरुको लागी निशुल्क रुपमा एसएलसि आवासिय क्याम्प संञ्चाल गरेको हो । बिद्यालयले बिद्यार्थिका समस्यालाई ध्यानमा राखि यो अभियान संञ्चालन गरेको बिद्यालयका प्राचार्य जोगराज कुँवरले बताउनु भएको छ । एस एलसी क्यम्पमा बस्दा बिद्यार्थिलाई कुनैपनी शुल्क नलाग्ने प्राचार्य कुँवरको भनाई छ । आफना लागी आवासिय क्याम्पको ब्यबस्था हुदा एसएलसीको तयारी गर्न निकै सहज भएको बिद्यार्थि राजन बीकले बताउनु भएको छ । बिद्यालयले यस्तो कार्यक्रम संञ्चालन गर्दा आफूलाईपनी छोरा छोरीको बारे कुनै चिन्ता नभएको अभिभावक पार्वति देवी कुँवर र दिल बहादुर कुवरको भनाई छ । यस अभियानलाई सहज पार्न बिद्यालयले साबिकको शिद्धेश्वर गाविसका विभिन्न वडामा खाद्यान्न संकलन गरिरहेको छ । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रंग ठकुल्लाको नेतृत्वमा गएको एक टोलीले गाविसका ६,७ र ८ बाट २५ कुईन्टल धान, १० हजार नगद र अन्य सामाग्रीपनी संकलन गरेको छ । टोलीले भोली वडा न ४ र ५ खाद्यान्न संकलन गर्ने निर्णय गरेको छ । अभिभावकहरुले यस कार्यमा खुलेर सहयोग गरिरहेका संकलक टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता