२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सु–शासन सम्बन्धी ३ दिने जिल्ला स्तरिय तालिम मंगलसेनमा सुरु

२१ फाल्गुन २०७२, शुक्रबार १३:००

कमल रावल/ फागुन २१, अछाम । सु–शासन सम्बन्धी ३ दिने जिल्ला स्तरिय सरोकारवालाका लागि तालिम आज बाट मंगलसेनमा सुरु भएको छ । जिल्लामा आफु कार्यरत कार्यालय, आफनो दैनिक रुपमा गर्ने काममा सु–शासनको अबस्थामा जानकारी लिने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिम जिल्ला बिकास समिती अछामको आयोजना र सामुदायिक बिकास कार्यक्रम (सिडिपि) अछामको सहयोगमा सुरु भएको हो ।

तालिमको पहिलो दिन सु–शासन क्षेत्र अन्तर्गत सहभागिता, पारदर्शिता, जवाफदेहिता र दुरदर्शिताका बारेमा सहभागिलाई सामुदायिक बिकास कार्यक्रम (सिडिपि) अछामका संयोजक बम बहादुर खड्काले सहभागिलाई जानकारी गराउनु भएको थियो । लैगिँक समानता र सामाजिक समावेशिकरणका बारेमा अछामका न्यायधिश हरि प्रसाद शर्मा, उपाध्याय, पंगेनिले जानकारी गराउनु भएको थियो ।

नेपालको संविधान २०७२ मा भाग ३ देखि धारा १६ सम्मको समानताको हकको बारेमा जानकारी गराउनु भयो । लैगिँक समानता अन्र्तगत ब्यक्तिको सम्मान पुर्वक बाँच्न पाउनु पहिलो अधिकार भएको बताएका थिए । तालिम आईतबार सम्म चल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला