२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रभाधम्कोट उच्च मावि प्रभा शिद्धेश्वर द्धारा यस बर्षपनी एसएलसी आवासिय क्याम्प संञ्चालन

२०७२, २१ फाल्गुन शुक्रबार १३:५१

कमल रावल/ फागुन २१, अछाम । प्रभाधम्कोट उच्च मावि प्रभा शिद्धेश्वरले विगतका बर्ष झै यस बर्षपनी एसएलसी आवासिय क्याम्प संञ्चालन गरेको छ । यस बर्ष एस एलसी दिने बिद्यार्थिलाई मध्यनजर गर्दै बिद्यालयले बिद्यालयमा अध्यानरत ६३ जना विद्यार्थि हरुको लागी निशुल्क रुपमा एसएलसि आवासिय क्याम्प संञ्चाल गरेको हो ।

बिद्यालयले बिद्यार्थिका समस्यालाई ध्यानमा राखि यो अभियान संञ्चालन गरेको बिद्यालयका प्राचार्य जोगराज कुँवरले बताउनु भएको छ । एस एलसी क्यम्पमा बस्दा बिद्यार्थिलाई कुनैपनी शुल्क नलाग्ने प्राचार्य कुँवरको भनाई छ । आफना लागी आवासिय क्याम्पको ब्यबस्था हुदा एसएलसीको तयारी गर्न निकै सहज भएको बिद्यार्थि राजन बीकले बताउनु भएको छ ।

बिद्यालयले यस्तो कार्यक्रम संञ्चालन गर्दा आफूलाईपनी छोरा छोरीको बारे कुनै चिन्ता नभएको अभिभावक पार्वति देवी कुँवर र दिल बहादुर कुवरको भनाई छ । यस अभियानलाई सहज पार्न बिद्यालयले साबिकको शिद्धेश्वर गाविसका विभिन्न वडामा खाद्यान्न संकलन गरिरहेको छ । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रंग ठकुल्लाको नेतृत्वमा गएको एक टोलीले गाविसका ६,७ र ८ बाट २५ कुईन्टल धान, १० हजार नगद र अन्य सामाग्रीपनी संकलन गरेको छ । टोलीले भोली वडा न ४ र ५ खाद्यान्न संकलन गर्ने निर्णय गरेको छ । अभिभावकहरुले यस कार्यमा खुलेर सहयोग गरिरहेका संकलक टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी