2026-09-08 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच गम्भीर घाइते

भदौ ९, सल्यान । ढोरचौर गाउँपालिका–३ गर्तेनामा आज अपराह्न जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा ढोरचौर गाउँपालिका–४ की ५० वर्षीया लालमति विक रहेको प्रहरीले जनाएको छ । घरमै विष सेवन गरेकी विकलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा लु १ च ७७४४ नको जिप दुर्घटनामा पर्नुभएको हो । 

दुर्घटनामा विकका श्रीमान् काशीराम, आफन्त वीरबहादुर विक, गौरव कवर, गाडीधनी काशीराम विक र नाम नखुलेका दुई महिला घाइते भएको ढोरचौर प्रहरी चौकीका प्रमुख बाबुराम भट्टराईले जानकारी दिनुभयो । 

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बाटो चिप्लो र हिलो भएको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ