१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सरकारी कार्यालयबाट दिईने सेवा ऐकिकृत घुम्ती शिविर मार्फत

१३ चैत्र २०७२, शनिबार ०३:५४

कमल रावल ।  चैत १३, अछाम । जिल्ला प्रशासन कार्यालय अछामले सरकारी कार्यालय बाट दिईने सेवा स्थानिय स्तरबाटै दिने अभियान सुरु गरेको छ । जिल्लाका सबै सरकारी कार्यालयबाट दिईने सेवा ऐकिकृत घुम्ती शिविरबाट प्रदान गर्न थालेको छ ।

अछामको प्रन्ध्र बिस क्षेत्रलाई मध्यनजर गर्दै जिल्लाको ऋषिदह गाबिसमा २ दिने ऐकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । शिविर मार्फत १ सय २० जनाले नागरिकता, ८० जनाको फोटो सहितको मतदाता नामावलिमा नाम संकलन, ७१ जना गर्भवति महिलाको भिडियो एक्सरे जाँच, १ सय ९३ जनाले ओपिडी सेवा लिएका छन भने ८ जनालाई अपागंता परिचय पत्र वितरण गरिनुका साथै ४ सय ७१ कृषकलाई विउवितरण तथा आवश्यक परामर्श दिईएको जिल्ला प्रशासंन कार्यालय अछामले जनाएको छ ।

२०६७।६८ सालमा सुरु गरिएको ऐकिकृत घुम्ती शिशिर अभिायन पुनः २०७२ सालमा सुरु भएपछि स्थानिय नागरिक निकै खुशि भएको टोलिका प्रमुख अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसालले बताउनु भयो । जिल्लाबाट दिईने सेवा गाँउ घरमा टोलि मार्फत दिईपछि स्थानिय नागरिक निकै हर्षित भएका उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी