भास्कर केसी/भदौ १०, कञ्चनपुर । सुदुरपश्चिमीहरुको महान चार्ड गौरा पर्वको पहिलो दिन विरुडा पंचमिको उपलक्ष्यमा जनज्योति बहुमुखि क्याम्सका शिक्षक र विद्यार्थीहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर केसी/भदौ १०, कञ्चनपुर । सुदुरपश्चिमीहरुको महान चार्ड गौरा पर्वको पहिलो दिन विरुडा पंचमिको उपलक्ष्यमा जनज्योति बहुमुखि क्याम्सका शिक्षक र विद्यार्थीहर"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जनज्योति क्यापसका विद्यार्थीद्वारा वृद्ध आश्रममा फलफुल वितरण

२०७४, १० भाद्र शनिबार १३:२७


भास्कर केसी/भदौ १०, कञ्चनपुर । सुदुरपश्चिमीहरुको महान चार्ड गौरा पर्वको पहिलो दिन विरुडा पंचमिको उपलक्ष्यमा जनज्योति बहुमुखि क्याम्सका शिक्षक र विद्यार्थीहरुले वैजनाथ धाममा रहेको वृद्ध आश्रममा शनिबार फलफुल वितरण गरेको छ ।

जनज्योति बहुमुखि क्याम्पस अन्तर्गत रहेको आइ.ए. प्रथम र द्वितिय वर्षका विद्यार्थीहरुको पहलमा क्याम्पसका सहायक क्याम्पस प्रमुख विरेन्द्र सिहं सउद र पुर्व क्याम्पस प्रमुख मिनप्रसाद दवाडीले विद्यार्थीहरुको उपस्थितीमा वैजनाथ धाम वृद्धाआश्रममा चावल १ किवन्टल र फलफुल वृद्ध आश्रमका संयोजक रम्भा देवी विष्टलाई हस्तान्तरण गरेका थिए । 


सो हस्तान्तरण कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख साउदले समाजका अग्रज अनुभवका खानी आमा बुवालाई यसरी वृद्धआश्रममा देख्दा धेरै दुखी तुल्याएको जुन उमेरमा मायाको खाँचो छ ।  

त्यही बेला यसरी घरबाट टाढा बस्नु पर्ने र संसारमा विश्वकै धनी मानिस पनि सुखि छैनन्, सन्तान भएका पनि सबै खुशी छैनन् र आफुहरुलाई पनि छोरा छोरी सरहनै मान्नु पर्ने समय समयमा वृद्ध आमा बुवालाई सहयोग गर्ने साथै सानो सहयोग गर्न पाएकोमा आफुलाई खुशिलागेको बताउनु भयो । 



तिज र आज बाट शुरुभएको सुदूरपश्चिमको महान पर्व गौराको उपलक्ष्यमा उक्त क्याम्पसका विद्यार्थीहरुले नाच गान गरी केही बेर वृद्ध आश्रमका आमा बुवालाई खुशी बनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस