९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका १ सय ९० विद्यार्थीले एसएलसी दिन नपाउने

१६ चैत्र २०७२, मंगलवार ०४:०९

कमल रावल/चैत १६, अछाम । आगामी बिहीबारबाट सुरु हुने एसएलसी परीक्षामा अछामका १ सय ९० जना विद्यार्थी सहभागी हुन नपाउने भएका छन् ।

कतिपय विद्यार्थीको ७५ प्रतिशत हाजिरी नभएको र कतिपयले परीक्षा शुल्क नबुझाएका कारण परीक्षा दिनबाट बञ्चित हुन लागेका जिल्ला शिक्षा अधिकारी झंकर बहादुर बिष्टले बताउनुभयो ।

परीक्षाको तयारी दिने आशमा बसेका विद्यार्थी भने परीक्षा दिन नपाउने भएपछि निराश भएका छन् । अछाममा यस वर्षको एसएलसी परीक्षामा ७ हजार ६ सय ९८ जना विद्यार्थि परिक्षा दिने भएका छन ।

जसमा नियमित तर्फ एक प्राविधिक विद्यालयका ३३ जना गरि ४ हजार ६ सय ९८ र ईगजाम्टेड तर्फ २ हजार ९ सय ३० विद्यार्थि रहेका छन ।

जसमा सबै भन्दा धेरै विद्यार्थि नेटाकोट केन्द्रबाट ४ सय ७३ र सबै भन्दा कम पिपलचौर गगुडा केन्द्रबाट २ सय १३ जनाले परिक्षा दिने जिल्ला शिक्षा कार्यालय अछामका परिक्षा फाँट प्रमुख श्याम बाबु शाहले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता