९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम जिल्लामा पछिल्लो समय सरसफाई अभियानमा तीब्रता

१६ चैत्र २०७२, मंगलवार १६:४३

चैत १६, अछाम । अछाम जिल्लामा पछिल्लो समय सरसफाई अभियानले तीब्रता पाएको छ । अभियान अन्तरगत बिरपथ गाबिसमा पनि सरसफाईका बिभिन्न क्रियाकलापहरु भईरहेका छन् ।

अहिले गाबिसका विभिन्न वडाहरुलाई धमाधम पूर्ण सरसफाई युक्त वडा घाोषणा गरिदैछ । बिरपथ गाबिसलाइ नै पूर्ण सरसफाई युक्त घोषणा गर्ने उद्देश्यले अहिले गाबिसका विभिन्न वडाहरुलाई पूर्ण सरसफाई युक्त वडा घोषणा गर्ने कार्य भईरहेको छ । जस अन्तरगत केही दिन पहिले मात्र गाबिसको वडा नं. २ र ३ लाई पूर्ण सरसफाई युक्त वडा घोषणा गरिएको थियो । सोही अनुरुप निकट भबिष्यमै गाबिसको वडा नं. ७ स्याउलेलाई पनि पूर्ण सरसफाई युक्त वडा घोषणा गर्ने तयारी भईरहेको छ । हालै मात्र गाबिसको वडा नं. २ र ३ लाई एक समारोहका बिच पूर्ण सरसफाई युक्त वडा घोषणा गरिएको बताउँदै स्थानीय चेतराज भण्डारीले सरसफाईका बिभिन्न सुचकहरु पुरा भएपछि वडा नं. ७ लाई पनि एक कार्यक्रमका बिच पूर्ण सरसफाई युक्त वडा घोषणा गरिने जानकारी दिनुभयो ।

भाँडा राख्ने चाँङ्, फोहोर फाल्ने खाल्डो, चर्पी र वातावरणीय सरसफाई समेत गरी बिभिन्न ६ सुचकहरु पुरा गरिसकेपछि वडा पूर्ण सरसफाई युक्त वडा घोषणा हुने भण्डारीले बताउनुभयो । अछाम जिल्ला खुलादिसामुत्तक्त घोषणा भईसके पछि जिल्लालाई पूर्ण सरसफाई युक्त घोषणा गर्ने उद्देश्यले सरसफाई अभियान चलिरहहेको छ । अभियान अन्तरगत जिल्लाका विभिन्न गाबिस तथा नगरपालिकाका वडाहरु धमाधम पूर्ण सरसफाई युक्त घाोषणा भईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता